🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

पैसाको बोट’को देशमा जा”दाको अनुभव

 केही समय अगाडि यही स्तम्भमा, मेरो अमेरिका जा“दाको अनुभवलाई दुई भागमा बा“डेकी थिए“ । खासमा, त्यो त्यसरी श्रृंखलावद्ध लेख्ने योजनाले लेखिएको थिएन, अरु नै प्रयोजनको लागि लेखिएको, लामो लेख थियो, त्यसैलाई सम्पादकले दुई भागमा राखिदिनु … पैसाको बोट’को देशमा जा”दाको अनुभवRead more

Posted in

– अमृता लम्साल ‘पैसाको बोट’को देशमा जा”दाको अनुभव (२)

एकपटकको अनुभव त साह्रै रमाइलो छ, झन्डै चार घन्टा लगाएर दुईवटा मेच र एउटा टेबुल जोडजाड पारें । तयार भैसकेपछि ध्यान गयो, वालमार्टबाट टेबुल र कुर्सीको साइज नहेरी छान्दा एउटा  अग्लो र एउटा होचो परेछ … – अमृता लम्साल ‘पैसाको बोट’को देशमा जा”दाको अनुभव (२)Read more

Posted in

अर्थात जेमन्त

शरदराज गौतम स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाताहरूले देखाएको स्वफूर्तता नेपाली राजनीतिमा कुण्ठाग्रस्त राजनीतिकर्मीहरूको एकाधिकार तोड्न पुग्दोछ । यतिखेर, नेपालको राजनीतिक इतिहासको यो खास कुइ“नेटो भएको छ । निक्कै लामो समयपछि नेपाली राजनीतिको असारे झरिमा … अर्थात जेमन्तRead more

Posted in

सेतो हात्ती बन्दै महानगरको टीभी कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी कम्पनीसंगको सहकार्यमा उत्पादन गरी नेपाल टेलिभिजनमा प्रशारण गरिरहेको हाम्रो काठमाडौं कार्यक्रम रोक्नु पर्ने अडानमा एमालेका सभासद् रामवीर मानन्धर लागेका छन् । विगत १५  वर्षदेखि प्रशारण हु“दै आईरहेको । सो कार्यक्रम … सेतो हात्ती बन्दै महानगरको टीभी कार्यक्रमRead more

Posted in

हाम्रो गा”स खोस्न सफा ट्याम्पुमा २० वर्षे नियम

(मान्छे सबै बराबरी कहा“ हुन्छन् र ? सोचाइ पनि फरक हुन सक्छ । भोगाइ पनि फरक हुन सक्छ । जब हातका पा“च औंलाको लम्बाइ र मोटाइ त मिल्दैन भने अरुको के कुरा । यो कुरा … हाम्रो गा”स खोस्न सफा ट्याम्पुमा २० वर्षे नियमRead more

Posted in

यी गरीब ऋणी

भारतको व्यस्त सहर कलकत्ता(कोलकाता)को भीडमा एक सज्जनजस्तो देखिने व्यक्ति टहलिइरहेका थिए । ती सज्जन व्यक्तिले एकजना बृद्ध व्यक्ति चिन्ता र परेशानीले निदारमा हात राखेर झोक्र्याइरहेको अवस्थामा भेटे । ती व्यक्तिले बृद्धस“ग सोधे–‘भाई, तिमीलाई के दुःख … यी गरीब ऋणीRead more

Posted in

‘साझा सवाल’ कि साझा बबाल ?

न त नरेन्द्र मोदीले अक्सफोर्ड युनिभर्सीटीमा पढेका हुन् न त हु जिन्ताओ या लिफङहरूले नै अक्सफोर्डमा पढेका हुन् । उनीहरूले जनताको पाठशालामा पढेर आफ्नो देशलाई आज विश्वका महाशक्ति मुलुकमा परिणत गराएका छन् । हाम्रा अहिलेका … ‘साझा सवाल’ कि साझा बबाल ?Read more

Posted in

एमाले थारु, मधेसी तथा जनजातिको मित्र

नेपालमा एकखाले राजनीतिकर्मी तथा बुद्धिजीवी र पत्रकारहरूको थेगो नै थियो–‘एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी हो ।’ उनीहरू सुगा रटान जसरी नै यो आरोप भट्ट्याउ“थे । हामीले एमाले मधेसी, थारु जनजातिको विरोधी होइन भन्दै खण्डन … एमाले थारु, मधेसी तथा जनजातिको मित्रRead more

Posted in

अर्थात जेमन्त

– शरदराज गौतम निर्वाचन आयोगमा राजपाको दल दर्ताको आवेदन सिङ्गो मधेशको झरि र ब्ँँढीलाई उसको छाताले छेक्न पुग्दो छ भनेर ब्ँोली हाल्ने अबस्था छैन । त्यसैले, यतिखेर राजपाप्रति मधेश मौन छ । डोमहरूको बस्तीमा आफ्ना … अर्थात जेमन्तRead more

Posted in

हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††

अजब मुलुकको गजब चाला ः २०७३ सालको एसईई परीक्षाको मार्कसिट र मार्कलेजर अझैसम्म जिल्ला शिक्षा कार्यालयहरूले विद्यार्थी र विद्यालयलाई उपलब्ध गराएका छैनन् । उता निजी विद्यालयहरूका सञ्चालकहरूलाई हतार ।  प्रवेश परीक्षासमेत सकेर भर्ना बन्द गर्न … हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††Read more