लमजुङ(RSS), २७ असारः ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्नुहुन्छ । सारङ्गीको धुन र गीतमार्फत उहाँले आफ्नो जीवनयापन मात्र गरिरहनुभएको छैन, गन्धर्व … काँधमा सारङ्गी, मनमा संस्कृति : ३६ वर्षदेखि गाउँ-शहर डुलिरहेका यमबहादुर !Read more
समाज
रामधुनी मन्दिरका एक सय ८ धारा धार्मिक पर्यटकका लागि आकर्षक बन्दै !
धरान (सुनसरी, RSS), २७ असारः सुनसरीको रामधुनी नगरपालिका-४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका … रामधुनी मन्दिरका एक सय ८ धारा धार्मिक पर्यटकका लागि आकर्षक बन्दै !Read more
खेलकुदबाट उपचार सहयोग जुटाउँदै नेपाल मेडिकल कलेज
काठमाडौं । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग जुटाउने उद्देश्यसहित नेपाल मेडिकल कलेजमा १५ दिने ‘च्यारिटी स्पोर्ट्स फेस्ट’ सुरु भएको छ। कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले … खेलकुदबाट उपचार सहयोग जुटाउँदै नेपाल मेडिकल कलेजRead more
जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू
काठमाडौं । इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि … जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरूRead more
सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ
सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ । समयमै मनसुनी वर्षा हुनु, किसानले समयमा नै खेत तयारी गर्न पाउनु तथा कृषि प्राविधिकको नियमित परामर्श र स्थानीय … सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँRead more
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा
काठमाडौँ । आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो । सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने … ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथाRead more
कोल्ड ड्रिङ्क्स छाड्दै गैँडाकोट, अब सार्वजनिक कार्यक्रममा महीले स्वागत
नवलपुर (नवलपरासी), २५ असार : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ … कोल्ड ड्रिङ्क्स छाड्दै गैँडाकोट, अब सार्वजनिक कार्यक्रममा महीले स्वागतRead more
लमजुङमा संस्कृति नै आम्दानीको स्रोत, होमस्टेले फेरियो गाउँको भविष्य
लमजुङ, २५ असार : कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी … लमजुङमा संस्कृति नै आम्दानीको स्रोत, होमस्टेले फेरियो गाउँको भविष्यRead more
पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल त्रिशूल जात्रामा सहभागी भएकी छन् । जात्रामा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक किवदन्ती रहेको … पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोलRead more
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
भक्तपुर, २३ असार : प्रधानमन्त्री वालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गर्नुभएको छ । भलभल अष्टमीको दिन उहाँ मन्दिरमा पुग्नुभएको हो । नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका … प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमाRead more



