काठमाडौं । मुलुकको शान्ति-सुरक्षा र जिल्ला प्रशासन सञ्चालन गर्ने गृह मन्त्रालयमै करिब एक दर्जन सहसचिव जिम्मेवारीविहीन बनेका छन्। पाँच सहसचिव लामो समयदेखि जगेडामा राखिएका छन् भने संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत दरबन्दी कटौती भएपछि … गृहको ‘बरण्डा’मा ११ सहसचिव, निजामती प्रशासनमा निराशा र राजीनामाको लहर !Read more
बेथिति
भन्सार जाँचबिनै सिल लगाइएका आठ कन्टेनर र चालक जोमसोममा नियन्त्रणमा
मुस्ताङ । भन्सार यार्डमा आवश्यक जाँच नै नगराई सिल लगाएर ल्याइएका आठवटा शंकास्पद कन्टेनरलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालकसहित नियन्त्रणमा लिएको छ। घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित पर्यटक चेकपोस्टमा प्रहरीले कन्टेनरका कागजपत्र जाँच गर्दा भन्सार प्रक्रियामाथि शंका … भन्सार जाँचबिनै सिल लगाइएका आठ कन्टेनर र चालक जोमसोममा नियन्त्रणमाRead more
गैँडा छापमाथि गिद्धेदृष्टि : उद्योग डुबाएर खानी हत्याउने खेलमा काे छ ?
काठमाडौँ, ३० साउन : उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना । बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला उदयपुर सिमेन्ट उद्योग सङ्कटमा छ । गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको … गैँडा छापमाथि गिद्धेदृष्टि : उद्योग डुबाएर खानी हत्याउने खेलमा काे छ ?Read more
निजामती प्रशासनमा ठूलो हलचल : दुई हजारभन्दा बढीको राजीनामा, ६ सय दरबन्दी कटौती !
काठमाडौं । वर्तमान सरकार गठन भएको आगामी भदौ १३ गते पाँच महिना पूरा हुँदैछ। तर, यही छोटो अवधिमा मुलुकको स्थायी सरकार मानिने निजामती प्रशासनभित्र अस्वाभाविक उथलपुथल देखिएको छ। प्राप्त विवरणअनुसार सरकार गठन भएयता निजामती सेवाका … निजामती प्रशासनमा ठूलो हलचल : दुई हजारभन्दा बढीको राजीनामा, ६ सय दरबन्दी कटौती !Read more
नौ अर्ब खर्चिँदा पनि कोरला सडकको प्रगति ६५ प्रतिशत मात्रै ?!
मुस्ताङ,३० साउनः चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त … नौ अर्ब खर्चिँदा पनि कोरला सडकको प्रगति ६५ प्रतिशत मात्रै ?!Read more
एनसेल शेयर प्रकरण-२ : राष्ट्रको सम्पत्ति जोखिममा पार्ने निर्णयकर्ता को-को ?
काठमाडौं । एनसेलको शेयर खरिद-बिक्रीसम्बन्धी सरकारी छानबिन प्रतिवेदनले केवल आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको पछिल्लो सम्झौतामाथि मात्र प्रश्न उठाएको छैन, नेपालको रणनीतिक दूरसञ्चार सम्पत्ति जोगाउन असफल भएका राजनीतिक, प्रशासनिक र नियामकीय निर्णयकर्तामाथि पनि गम्भीर प्रश्न … एनसेल शेयर प्रकरण-२ : राष्ट्रको सम्पत्ति जोखिममा पार्ने निर्णयकर्ता को-को ?Read more
खिया लाग्ने रहस्यमय ‘फलाम ढुङ्गा’, बजेट नपाउँदा पोखरीसहित सङ्कटमा !
भोजपुर, २८ साउनः भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय … खिया लाग्ने रहस्यमय ‘फलाम ढुङ्गा’, बजेट नपाउँदा पोखरीसहित सङ्कटमा !Read more
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान किन बढेन ?
सुदूरपश्चिम, २८ साउनः प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो । भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए । पुँजीगत खर्च मात्रै रु … आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान किन बढेन ?Read more
गैरकानूनी ऋण प्रवाह गर्ने, ‘टप ग्लोबल इन्भेस्टमेन्ट’की नबिना गुरुङ पक्रा उ
काठमाडौं । नियामक निकायको अनुमति नलिई घरजग्गा धितो राखेर सर्वसाधारणलाई ऋण प्रवाह गरेको आरोपमा काठमाडौंको महाराजगञ्जस्थित ‘टप ग्लोबल इन्भेस्टमेन्ट प्रालि’की सञ्चालक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३ … गैरकानूनी ऋण प्रवाह गर्ने, ‘टप ग्लोबल इन्भेस्टमेन्ट’की नबिना गुरुङ पक्रा उRead more
एनसेल शेयर प्रकरण-(१) सतिशलाल आचार्यकाे षडयन्त्र, आजियाटा, स्पेक्ट्रलाइट र एनसेल दाेषी !
काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर खरिद-बिक्रीमा विक्रेता आजियाटा समूह बर्हाड, खरिदकर्ता स्पेक्ट्रलाइट यूके लिमिटेड, एनसेलको तत्कालीन व्यवस्थापन तथा कारोबारबारे समयमै छानबिन र नियन्त्रण गर्न नसक्ने सरकारी नियामक निकाय मुख्य रूपमा जिम्मेवार देखिएका छन्। नेपाल … एनसेल शेयर प्रकरण-(१) सतिशलाल आचार्यकाे षडयन्त्र, आजियाटा, स्पेक्ट्रलाइट र एनसेल दाेषी !Read more



