काठमाडौँ, २० भदौ : किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक … नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियनRead more
खेलकुद
फिदिम स्पोर्टिङलाई १–० ले हराउँदै सलहेश बन्यो ताप्लेजुङ गोल्डकप विजेता
ताप्लेजुङ, २० भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको … फिदिम स्पोर्टिङलाई १–० ले हराउँदै सलहेश बन्यो ताप्लेजुङ गोल्डकप विजेताRead more
नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सुरु
काठमाडौं । पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आज मिति २०८३ भदौ १९ गते शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित … नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सुरुRead more
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
काठमाडौँ, १९ भदौ : जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले मिति २०८३ भदौ १९ गते शुक्रबार … कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधाRead more
फुटबल मैदानका ‘गोल मेसिन’ तथा राष्ट्रिय टोलीका क्याप्टेन भरत खवास सेनाकाे मेजर पदमा बढुवा !!
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य तथा कप्तानीसमेत गरिसकेका चर्चित स्ट्राइकर भरत खवास नेपाली सेनाको सेनानी (मेजर) पदमा बढुवा भएका छन्। नेपाली सेनाले उनलाई सहसेनानी (क्याप्टेन)बाट नियमित बढुवा प्रक्रियाअन्तर्गत सेनानीमा पदोन्नति गरेको हो। खवासको … फुटबल मैदानका ‘गोल मेसिन’ तथा राष्ट्रिय टोलीका क्याप्टेन भरत खवास सेनाकाे मेजर पदमा बढुवा !!Read more
ताप्लेजुङ गोल्डकपको उपाधिको लागि आज सलहेस र फिदिमबिच प्रतिस्पर्धा
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । २०८३ भदाै १९ गते शुक्रबार साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधिका लागी प्रतिस्पर्धा हुनेछ । … ताप्लेजुङ गोल्डकपको उपाधिको लागि आज सलहेस र फिदिमबिच प्रतिस्पर्धाRead more
मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
काठमाडौँ, १८ भदौ : एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबीचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले आजको खेलमा … मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआतRead more
प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा
काठमाडौं । अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । क्लबले मंगलबार उनीसँग सन् २०३१ सम्मको सम्झौता भएको औपचारिक घोषणा गरेको हो । २५ … प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमाRead more
ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश
ताप्लेजुङ, १६ भदौ : साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २-१ … ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेशRead more
ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ, १५ भदौ : ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित … ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेशRead more



