महेन्द्रनगर, २१ भदौ : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताउनुभएको छ । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस भीमदत्तनगर … ‘महाधिवेशन नरोक्ने, अरू कुरा गरेर कसरी मिल्छ?’– रमेश लेखकRead more
राजनीति
कांग्रेस एकढिक्का बनाउन गगनसँगकाे भेटमा शेखरले के भने ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच २०८३ भदाै २१ गते आइतबार भेटवार्ता भएको छ। दुई नेताबीच दिउँसो १२ः३० बजे भएको भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान तथा पार्टी … कांग्रेस एकढिक्का बनाउन गगनसँगकाे भेटमा शेखरले के भने ?Read more
कांग्रेसलाई एकढिक्का बनाउन डा. शेखरको सक्रियता, विभिन्न तहका नेतासँग के छलफल गरे ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकढिक्का बनाउने विषयमा पार्टीका विभिन्न तहका नेतासँग छलफल गर्नुभएको छ। २०८३ भदाै २१ गते काठमाडौंको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा डा. … कांग्रेसलाई एकढिक्का बनाउन डा. शेखरको सक्रियता, विभिन्न तहका नेतासँग के छलफल गरे ?Read more
भोटेकोशी बाढीबाट १२ हजार ३८ जनाको उद्धार, पाँच हजार ८३ अझै सम्पर्कविहीन : प्रधानमन्त्री शाह
काठमाडौं, १८ भदौ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सरकार अहोरात्र खटिरहेको बताएका छन्। प्रधानमन्त्री शाहले २०८३ भदाै १८ गते बिहीबार साँझ २०.१० … भोटेकोशी बाढीबाट १२ हजार ३८ जनाको उद्धार, पाँच हजार ८३ अझै सम्पर्कविहीन : प्रधानमन्त्री शाहRead more
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । २०८३ भदाै १८ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक … भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुRead more
खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को … खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रहRead more
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा २०८३ मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले … मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव Read more
विपत्तिमा विश्राम लिने छुट छैन, उद्धारमा कुनै कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । २०८३ भदाै १७ गते बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै … विपत्तिमा विश्राम लिने छुट छैन, उद्धारमा कुनै कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाहRead more
प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित
काठमाडौँ, १७ भदौ : प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रस्ताव राख्दै उहाँले … प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारितRead more
सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप-प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् । २०८३ भदाै १७ गते बुधबार प्रतिनिधिसभाको विशेष समयमा … सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाहीRead more



