🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

भारतबाट अवैध रूपमा ल्याइएका ७ लाख रुपैयाँ बराबरका कुखुराका चल्ला बरामद

भारतबाट अवैध रूपमा ल्याइएका ७ लाख रुपैयाँ बराबरका कुखुराका चल्ला बरामद

मोरङ, ३१ भदौ । सशस्त्र प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको कुखुराका चल्ला बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले मिति २०८३ भदौ … भारतबाट अवैध रूपमा ल्याइएका ७ लाख रुपैयाँ बराबरका कुखुराका चल्ला बरामदRead more

Posted in

बुढानीलकण्ठको गरुड क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना प क्राउ

बुढानीलकण्ठको गरुड क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना प क्राउ

काठमाडौं, ३० भदौ । काठमाडौंको बुढानीलकण्ठस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८३ भदौ २९ गते सोमबार, बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश … बुढानीलकण्ठको गरुड क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना प क्राउRead more

Posted in

लागूऔषध ब्राउन सुगरसहित झापा र सुनसरीबाट चार जना प क्राउ

लागूऔषध ब्राउन सुगरसहित झापा र सुनसरीबाट चार जना प क्राउ

विराटनगर, ३० भदौ । प्रहरीले झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ भदौ २९ गते सोमबार झापाको मेचीनगर नगरपालिका–६ मा चेकजाँचका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र … लागूऔषध ब्राउन सुगरसहित झापा र सुनसरीबाट चार जना प क्राउRead more

Posted in

‘प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ’ भन्दै धाकधम्की दिने सुजन विश्वकर्मा प क्राउ

‘प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ’ भन्दै धाकधम्की दिने सुजन विश्वकर्मा प क्राउ

झापा, २९ भदौ । सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिएर सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला … ‘प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ’ भन्दै धाकधम्की दिने सुजन विश्वकर्मा प क्राउRead more

Posted in

पृथ्वीराजमार्गमा ट्रक पल्टिँदा चालकको मृ त्यु

पृथ्वीराजमार्गमा ट्रक पल्टिँदा चालकको मृ त्यु

तनहुँ, २८ भदौ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान करिब ८ः३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा … पृथ्वीराजमार्गमा ट्रक पल्टिँदा चालकको मृ त्युRead more

Posted in

सुनजस्तो देखिने धातु देखाई १ करोड ३९ लाखभन्दा बढी ठगी गर्ने अनिष थापा मगर प क्राउ

सुनजस्तो देखिने धातु देखाई १ करोड ३९ लाखभन्दा बढी ठगी गर्ने अनिष थापा मगर प क्राउ

काठमाडौं, २८ भदौ । सुनजस्तो देखिने धातु देखाई एक करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ भदौ २५ गते काठमाडौंको … सुनजस्तो देखिने धातु देखाई १ करोड ३९ लाखभन्दा बढी ठगी गर्ने अनिष थापा मगर प क्राउRead more

Posted in

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक अशोक कुमार प क्राउ

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक अशोक कुमार प क्राउ

वीरगञ्ज (पर्सा), २७ भदौ : स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का … स्रोत नखुलेको रकमसहित भारतीय नागरिक अशोक कुमार प क्राउRead more

Posted in

राहत सामग्री ढुवानीका लागि प्रभावित क्षेत्रमा हेलिकप्टर उडानको व्यवस्था मिलाइने

राहत सामग्री ढुवानीका लागि प्रभावित क्षेत्रमा हेलिकप्टर उडानको व्यवस्था मिलाइने

काठमाडौँ, २६ भदौ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि आवश्यक परे हेलिकप्टर उडानको व्यवस्था मिलाउने निर्णय गरेको छ। मिति २०८३ भदौ २६ गते शुक्रबार साँझ बसेको कमाण्ड पोष्टको … राहत सामग्री ढुवानीका लागि प्रभावित क्षेत्रमा हेलिकप्टर उडानको व्यवस्था मिलाइनेRead more

Posted in

सेफ्टी ट्याङ्कीमा टुक्रा–टुक्रा अवस्थामा युवकको शव फेला, चार जना नियन्त्रणमा

सेफ्टी ट्याङ्कीमा टुक्रा–टुक्रा अवस्थामा युवकको शव फेला, चार जना नियन्त्रणमा

महोत्तरी, २६ भदौ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ । भंगाहा नगरपालिका–६ बस्ने अशोक कुमार वातरका छोरा अन्दाजी २२ वर्षीय विवेक कुमार सरदारको शव सेफ्टी ट्याङ्कीभित्र … सेफ्टी ट्याङ्कीमा टुक्रा–टुक्रा अवस्थामा युवकको शव फेला, चार जना नियन्त्रणमाRead more

Posted in

गोकर्णेश्वरमा पितृलाई तर्पण–पिण्डदान गर्नेको घुइँचो (तस्बिरहरु)

गोकर्णेश्वरमा पितृलाई तर्पण–पिण्डदान गर्नेको घुइँचो (तस्बिरहरु)

कुशे औँशीका दिन आज मिति २०८३ भदौ २६ गते शुक्रबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न आएका सर्वसाधारण नागरिकको घुइँचो । तस्बिरहरु :