काठमाडौँ, २९ भदौ : गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा … सेवा लिन जाँदा पैसा असुल्ने विचौलियामाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशनRead more
ताजा समाचार
‘गौँथली’देखि ‘बेहुली’सम्म, सामाजिक कथाका चलचित्रले तान्दैछन् दर्शक !
काठमाडौँ, २९ भदौ : पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ । हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको … ‘गौँथली’देखि ‘बेहुली’सम्म, सामाजिक कथाका चलचित्रले तान्दैछन् दर्शक !Read more
गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा रु पाँच लाख सहयोग
काठमाडौँ, २९ भदौ : विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती दीपानारायण तथा छोरा … गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा रु पाँच लाख सहयोगRead more
चुच्चेपाटी र महाबौद्धका गोदाममा प्रहरीको छापा, दुई हजार ७७० प्रतिबन्धित भेपसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप) भण्डारण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दुईवटा गोदाममा छापा मारेर दुई हजार ७७० थान भेप बरामद गरेको छ। उक्त कारोबारमा संलग्न रहेको आरोपमा चार … चुच्चेपाटी र महाबौद्धका गोदाममा प्रहरीको छापा, दुई हजार ७७० प्रतिबन्धित भेपसहित चार जना पक्राउRead more
‘प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ’ भन्दै धाकधम्की दिने सुजन विश्वकर्मा प क्राउ
झापा, २९ भदौ । सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिएर सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला … ‘प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ’ भन्दै धाकधम्की दिने सुजन विश्वकर्मा प क्राउRead more
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
रौतहट, २९ भदौ । विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन्। अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो। विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै … विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहालRead more
पशुपतिमा तीजको भीड : चोरी-लुटपाट र दुर्व्यवहारको आशङ्कामा ७७ जना पक्रा उ !
काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुनसक्ने ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ भदौ २९ गते विज्ञप्ति जारी गर्दै चोरी, लुटपाट र … पशुपतिमा तीजको भीड : चोरी-लुटपाट र दुर्व्यवहारको आशङ्कामा ७७ जना पक्रा उ !Read more
कागजी नारामा सीमित ‘बालापनको रक्षा’, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा
काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने आकर्षक मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइरहँदा जमिनको यथार्थ भने ठ्याक्कै उल्टो र हृदयविदारक देखिएको छ । दिवसको नाराले बालापनको संरक्षण र भविष्यको सुनिश्चितताको वकालत … कागजी नारामा सीमित ‘बालापनको रक्षा’, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमाRead more
सरकारले देश जलाउने काम गर्यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै … सरकारले देश जलाउने काम गर्यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईंRead more
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
काठमाडौँ, २९ भदौ : भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ । खानेपानी तथा ढल … रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षतिRead more




















