🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
रु १० लाखकाे इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
Posted in

रु १० लाखकाे इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

धरान (सुनसरी), ६ वैशााखः प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको … रु १० लाखकाे इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमाRead more

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा
Posted in

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा

नेपालगञ्ज, ५ वैशाख : विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब … नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमाRead more

आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित
Posted in

आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, ५ वैशाख : पहिलो संस्करणको आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय … आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजितRead more

मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्ड कपको उपाधि नजिक
Posted in

मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्ड कपको उपाधि नजिक

विराटनगर । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । मिति २०८३ वैशाख ४ गते शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल … मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्ड कपको उपाधि नजिकRead more

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
Posted in

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

वीरगन्ज (पर्सा), ४ वैशाख : प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा … प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाईRead more

इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा
Posted in

इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

विराटनगर । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब … इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमाRead more

विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा
Posted in

विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा

मोरङ, ३ वैशाख : विराट गोल्ड कप फुटबलको ३८औँ संस्करणअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा भएको आजको खेलमा सम्राटले … विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमाRead more

कटारी गोल्डकप : जष्ट जोन नाइजेरिया फाइनलमा
Posted in

कटारी गोल्डकप : जष्ट जोन नाइजेरिया फाइनलमा

कटारी, ३ वैशाख : नाइजेरियन क्लब जष्ट जोन उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न सेमिफाइनल खेलमा जष्ट जोनले टाइब्रेकरमा साविक उपविजेता शहलेस … कटारी गोल्डकप : जष्ट जोन नाइजेरिया फाइनलमाRead more

बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ आयोजना हुँदै
Posted in

बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ आयोजना हुँदै

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको खेलकुद विकास बोर्डले दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ आयोजना गर्ने भएको छ। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै नगरभित्र खेलकुद क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। नगर … बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ आयोजना हुँदैRead more

इटहरी गोल्डकप : सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति बाहिरियो
Posted in

इटहरी गोल्डकप : सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति बाहिरियो

विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै … इटहरी गोल्डकप : सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति बाहिरियोRead more