काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी मिति २०८३ वैशाख २ गते बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल … इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहाRead more
इटहरी गोल्डकप : सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति बाहिरियो
विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै … इटहरी गोल्डकप : सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति बाहिरियोRead more
थलिएका जीवनमा खुसीको पाङ्ग्रा : ह्विलचेयरले ल्यायो नयाँ जीवन
महोत्तरी, ३ वैशाख : पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ … थलिएका जीवनमा खुसीको पाङ्ग्रा : ह्विलचेयरले ल्यायो नयाँ जीवनRead more
दरवाङ–मुना–ढोरपाटन सडक : ताकममा कालोपत्र सुरु
म्याग्दी, ३ वैशाख : म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा … दरवाङ–मुना–ढोरपाटन सडक : ताकममा कालोपत्र सुरुRead more
आजको मौसम : पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी … आजको मौसम : पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाRead more
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको … कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोहRead more
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार … पेट्रोलियम पदार्थको मूल्यवृद्धिRead more
आर्थिक अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ … आर्थिक अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ताRead more
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत
भैरहवा (रूपन्देही), २ वैशाखः सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । मुख्य … सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागतRead more
नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो
दमौली (तनहुँ), २ वैशाख : तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मस्र्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । दुई दिन अगाडि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको … नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियोRead more



