🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
Posted in

भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र … भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्यRead more

प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल
Posted in

प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल

काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ । यसै क्रममा आज विश्व सम्पदा … प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोलRead more

ललितपुरमा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथारोहण
Posted in

ललितपुरमा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथारोहण

ललितपुर, ६ वैशाखः ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि … ललितपुरमा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथारोहणRead more

शोभा अधिकारीको लघुकथाकृति ‘आमाको आँखा’ लोकार्पण
Posted in

शोभा अधिकारीको लघुकथाकृति ‘आमाको आँखा’ लोकार्पण

काठमाडौं । लघुकथाकार शोभा अधिकारीको नवीनतम् लघुकथाकृति ‘आमाको आँखा’ शनिबार काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रममा बोल्दै लेखिका अधिकारीले साहित्यलाई ‘दिव्य बगैंचा’को संज्ञा दिँदै साहित्यभित्र जति गहिरिए पनि त्यति नै आनन्द, … शोभा अधिकारीको लघुकथाकृति ‘आमाको आँखा’ लोकार्पणRead more

जनकपुरधाममा ९ दिवसीय ‘जानकी नवमी महामहोत्सव’ भव्य हुने, श्रीमद्भागवत कथादेखि रथयात्रासम्म
Posted in

जनकपुरधाममा ९ दिवसीय ‘जानकी नवमी महामहोत्सव’ भव्य हुने, श्रीमद्भागवत कथादेखि रथयात्रासम्म

काठमाडौं । जनकपुरधामस्थित इस्कनले जानकी नवमी महामहोत्सव भव्य रुपमा मनाउने भएको छ । इस्कनले पत्रकारसम्मेलन गर्दै जानकी नवमीलाई भव्यता प्रदान गर्न ९ दिवसीय विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । इस्कनले ९ दिनसम्म श्रीमद्भागवत कथा, … जनकपुरधाममा ९ दिवसीय ‘जानकी नवमी महामहोत्सव’ भव्य हुने, श्रीमद्भागवत कथादेखि रथयात्रासम्मRead more

हरेक शनिबार विशेष कार्यक्रम : सवारी निषेधसहित असन क्षेत्रमा सांस्कृतिक पुनर्जागरण सुरु
Posted in

हरेक शनिबार विशेष कार्यक्रम : सवारी निषेधसहित असन क्षेत्रमा सांस्कृतिक पुनर्जागरण सुरु

काठमाडौं । काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिबार त्यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, … हरेक शनिबार विशेष कार्यक्रम : सवारी निषेधसहित असन क्षेत्रमा सांस्कृतिक पुनर्जागरण सुरुRead more

मातातीर्थ औँसीमा १९ ज्येष्ठ आमाको सम्मान : बैतडीमा भावुक दृश्य
Posted in

मातातीर्थ औँसीमा १९ ज्येष्ठ आमाको सम्मान : बैतडीमा भावुक दृश्य

दशरथचन्द (बैतडी), ४ वैशाख : बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो । विद्यालय सेवा क्षेत्रभित्र रहेर … मातातीर्थ औँसीमा १९ ज्येष्ठ आमाको सम्मान : बैतडीमा भावुक दृश्यRead more

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान
Posted in

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत सहभागीहरूले सडकमा … त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियानRead more

मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो
Posted in

मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो

आज मिति २०८३ वैशाख ४ गते शुक्रबार मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण … मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचोRead more

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
Posted in

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

भक्तपुर, ४ वैशाख : बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट … बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथRead more