🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो
Posted in

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर, ८ वैशाख : ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्‍याइएको छ । वर्षा र सहकालका देवताका रूपमा पूजा … ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयोRead more

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकार हमाललाई ‘गोल्डमेडल’
Posted in

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकार हमाललाई ‘गोल्डमेडल’

काठमाडौँ, ८ वैशाख : गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा … पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकार हमाललाई ‘गोल्डमेडल’Read more

नेपालसँग यूएई आठ विकेटले पराजित
Posted in

नेपालसँग यूएई आठ विकेटले पराजित

काठमाडौँ, ८ बैशाख : संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र … नेपालसँग यूएई आठ विकेटले पराजितRead more

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरबीच भेटवार्ता
Posted in

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरबीच भेटवार्ता

काठमाडौँ, ८ वैशाख : अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एसपल कुपरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी … अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरबीच भेटवार्ताRead more

रास्वपा सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
Posted in

रास्वपा सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ

काठमाडौँ, ८ वैशाख : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरिएको रिट निवेदन दरपिठ (रिट दर्ता गर्न अस्वीकार)गरेको छ । अधिवक्ता … रास्वपा सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठRead more

भीषण गर्मीको चेतावनी : केही दिन अझै लु चल्ने सम्भावना
Posted in

भीषण गर्मीको चेतावनी : केही दिन अझै लु चल्ने सम्भावना

काठमाडौँ, ८ वैशाख : देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना … भीषण गर्मीको चेतावनी : केही दिन अझै लु चल्ने सम्भावनाRead more

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
Posted in

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौँ, ८ वैशाख : बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ । ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप … गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थपRead more

मुस्ताङमा भारतीय नागरिक मृत अवस्थामा फेला
Posted in

मुस्ताङमा भारतीय नागरिक मृत अवस्थामा फेला

मुस्ताङ, ८ वैशाख : मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको … मुस्ताङमा भारतीय नागरिक मृत अवस्थामा फेलाRead more

झापामा सवारी दुर्घटनामा परी एकको मृ त्यु, ६ जना घाइते
Posted in

झापामा सवारी दुर्घटनामा परी एकको मृ त्यु, ६ जना घाइते

झापा, ८ वैशाख : कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ … झापामा सवारी दुर्घटनामा परी एकको मृ त्यु, ६ जना घाइतेRead more

राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह
Posted in

राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ, ८ वैशाख : प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाहRead more