🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
फेरियो धोबी बजार, बिस्तारै जुरमुराउँदै…..
Posted in

फेरियो धोबी बजार, बिस्तारै जुरमुराउँदै…..

रामेछाप । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार सडक सञ्जाल विस्तार भए पछि ठप्प भएको थियो । तर लिखु … फेरियो धोबी बजार, बिस्तारै जुरमुराउँदै…..Read more

मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो
Posted in

मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो

आज मिति २०८३ वैशाख ४ गते शुक्रबार मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण … मातातीर्थमा आमाप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचोRead more

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
Posted in

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ, ४ वैशाख : हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ … आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मीRead more

वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?
Posted in

वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?

काठमाडौं । अन्तर–सरकारी वित्त परिषद्को बैठकले वित्तीय संघीयता सुदृढ बनाउन १६ बुँदे महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदान क्रमशः घटाउँदै लैजाने नीति लिएको छ … वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?Read more

१८ वर्षपछि फेसबुकमार्फत हराएको छोरा फेला, परिवार पुनर्मिलनको प्रतीक्षामा
Posted in

१८ वर्षपछि फेसबुकमार्फत हराएको छोरा फेला, परिवार पुनर्मिलनको प्रतीक्षामा

कञ्चनपुर, ४ वैशाख : सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको … १८ वर्षपछि फेसबुकमार्फत हराएको छोरा फेला, परिवार पुनर्मिलनको प्रतीक्षामाRead more

सशस्त्र प्रहरीद्वारा गैँडाको खागसहित चार जना पक्राउ
Posted in

सशस्त्र प्रहरीद्वारा गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा (सुनसरी), ४ वैशाख : सुनसरी बर्जु गाउँपालिका–६ बाट २०८३ वैशाख ३ गते बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको … सशस्त्र प्रहरीद्वारा गैँडाको खागसहित चार जना पक्राउRead more

सरसफाइ गर्ने क्रममा छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृ त्यु
Posted in

सरसफाइ गर्ने क्रममा छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृ त्यु

कैलाली, ३ वैशाख : भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ … सरसफाइ गर्ने क्रममा छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृ त्युRead more

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश
Posted in

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज … पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेशRead more

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
Posted in

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौँ, ३ वैशाख : सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राख्नुभएको थियो … सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफलRead more

अभिभावकको अनुमति बिना बालबालिका ओसारपसार ! १५ जनाको उद्धार
Posted in

अभिभावकको अनुमति बिना बालबालिका ओसारपसार ! १५ जनाको उद्धार

त्रिवेणी (रुकुम पश्चिम), ३ वैशाख : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक … अभिभावकको अनुमति बिना बालबालिका ओसारपसार ! १५ जनाको उद्धारRead more