काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मिति २०८३ वैशाख १४ गते सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र … शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ताRead more
ताजा समाचार
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
दमौली (तनहुँ), १४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत … राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यासRead more
सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् । थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार … सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशनRead more
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौँ, १४ वैशाख : मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले … मन्त्रिपरिषद बैठक बस्दैRead more
सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मिति २०८३ वैशाख १३ गते आइतबार राति करिब १०ः३० बजे परेको चट्याङका … सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइतेRead more
आलेख : यी सात वर्षीय बालकले राखे कीर्तिमान
पोखरा, १४ वैशाख : ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् । विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच … आलेख : यी सात वर्षीय बालकले राखे कीर्तिमानRead more
काठमाडौंमा दिउँसै १८ लाख रूपैयाँकाे धनमाल चोरी
काठमाडौं, १४ वैशाख । टोखा नगरपालिका-३ भेटघाट चोक बस्ने इन्द्र लाल श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १८ लाख रूपैयाँ बराबरको धनमाल २०८३ वैशाख १३ गते आइतबार दिउँसो चोरी भएको छ … काठमाडौंमा दिउँसै १८ लाख रूपैयाँकाे धनमाल चोरीRead more
कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज
सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासिन देखिएको छ । सरकारले लगातार चार आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म … कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिजRead more
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ । मिति २०८३ वैशाख १२ गते शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी … गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयोRead more
इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश
काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, … इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेशRead more






