काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। देशभरमा साधारणतया बादल लागेको छ … आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावनाRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिशत मुद्दा फैसला
जनकपुर । उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको छ । मिति २०८३ असार ३१ गते बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले आर्थिक … २०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिशत मुद्दा फैसलाRead more
अन्तर्राष्ट्रिय पदक विजेता १०१ खेलाडीलाई १० करोडभन्दा बढी नगद पुरस्कार !
काठमाडौँ, ३१ असार : सरकारले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक … अन्तर्राष्ट्रिय पदक विजेता १०१ खेलाडीलाई १० करोडभन्दा बढी नगद पुरस्कार !Read more
डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग (डीआरआई) खारेज गर्ने निर्णय आर्थिक सुधार, कानुनी दोहोरोपन अन्त्य तथा व्यवसाय सहजीकरणका लागि गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न … डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्लेRead more
शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. … शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथRead more
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी गरेको बताएकी छन्। उनले उक्त आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण … आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणाRead more
दिनानुदिन आत्मदाह बढ्दै, किन दोहोरिँदै छन् यस्ता घटना ?
काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको भूमिकामाथि गम्भीर बहस सुरु भएको हो । … दिनानुदिन आत्मदाह बढ्दै, किन दोहोरिँदै छन् यस्ता घटना ?Read more
शैक्षिक परामर्श नियमावली संशोधन गर्न सरकारसँग व्यवसायीको माग
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान तत्काल संशोधन गर्न सरकारसँग माग … शैक्षिक परामर्श नियमावली संशोधन गर्न सरकारसँग व्यवसायीको मागRead more
घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन सरकारलाई सुझाव
काठमाडौं । उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । उनले प्रभावकारी अनुगमन, आपूर्ति … घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन सरकारलाई सुझावRead more
फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) मा उजुरी दर्ता भएको छ । समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले … फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरीRead more



