काठमाडौं, १५ वैशाख । कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई २०८३ वैशाख १४ गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय … जुवातास खेलिरहेको अवस्थामा १४ जना प क्राउRead more
Author: साँघु साप्ताहिकबाट
१२ करोडको नगर अस्पताल तीन वर्ष म्याद थप्दा पनि अस्पताल अधुरै !
बलेवा, १५ वैशाख । बागलुङ नगरपालिकाले गौरवको आयोजनाका रूपमा अघि सारेको नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन … १२ करोडको नगर अस्पताल तीन वर्ष म्याद थप्दा पनि अस्पताल अधुरै !Read more
नयाँ शैक्षिक सत्र आजदेखि, मनपरी शुल्क असुली रोक्न कडाइ
काठमाडौँ । विद्यालय तहको नयाँ शैक्षिक सत्र आज वैशाख १५ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ । सरकारको निर्णयअनुसार यस वर्षदेखि विद्यालय तहको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालनमा आएको हो । यसअघि हरेक वर्ष … नयाँ शैक्षिक सत्र आजदेखि, मनपरी शुल्क असुली रोक्न कडाइRead more
काठमाडौंमा सिक्री लुट्ने गिरोह समातियो, सचिन, विमल, सतिस, सुजन र रितिका प क्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरि क्षेत्रमा महिलाको घाँटीबाट सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न मितिमा मोटरसाइकल प्रयोग गरी सिक्री लुटपाटमा संलग्न पाँच जनालाई सुनजस्तो देखिने पहेँलो धातु र लुटपाटमा … काठमाडौंमा सिक्री लुट्ने गिरोह समातियो, सचिन, विमल, सतिस, सुजन र रितिका प क्राउRead more
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय : एपीएफ आईजीपीमा पौडेल नियुक्त
काठमाडौं, २०८३ वैशाख १४ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक … यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय : एपीएफ आईजीपीमा पौडेल नियुक्तRead more
काठमाडौंमा दिउँसै १८ लाख रूपैयाँकाे धनमाल चोरी
काठमाडौं, १४ वैशाख । टोखा नगरपालिका-३ भेटघाट चोक बस्ने इन्द्र लाल श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १८ लाख रूपैयाँ बराबरको धनमाल २०८३ वैशाख १३ गते आइतबार दिउँसो चोरी भएको छ … काठमाडौंमा दिउँसै १८ लाख रूपैयाँकाे धनमाल चोरीRead more
सिंहदरबार झैंं यी चार दलको पनि खरानी यात्रा ?
काठमाडौं, २०८२ भदौ २४ गते–सिंहदरबार जलेको दृश्य इतिहासमै दुःखदायी बनेको छ । तर, अब त्यही दृश्य चार दलको चुनावी भविष्यसँग जोडिन लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी … सिंहदरबार झैंं यी चार दलको पनि खरानी यात्रा ?Read more
संविधान कुल्चेर बनेको मन्त्रिपरिषदमा अधिवक्ता अर्याल गृह र कानून मन्त्री
काठमाडौं । ०८२ भदौ ३० गते मुलुकको गृह प्रशासनको जिम्मेवारी संहाल्ने अवसर कानून व्यवसायीसमेत रहेका ओमप्रकाश आर्याललाई मिलेको छ । रोचक विषय त यसअघि मन्त्रालयको नेतृत्व गरेका निवर्तमान मन्त्री रमेश लेखक पनि कानून व्यवसायी नै … संविधान कुल्चेर बनेको मन्त्रिपरिषदमा अधिवक्ता अर्याल गृह र कानून मन्त्री Read more
मन्त्री घिसिङ उल्टाउन थाले विगतका मन्त्रीका निर्णय
काठमाडौं । जेन–जी आन्दोलनले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपालका संवाहक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको नेतृत्वमा पु¥याएको छ । उनले शहरी विकाससहित भौतिक पूर्वाधार तथा यातायात जस्तो अति महत्वपूर्ण … मन्त्री घिसिङ उल्टाउन थाले विगतका मन्त्रीका निर्णय Read more
सिंहदरबार खरानी : राष्ट्रको गौरव जलेर उठेको प्रश्न
सिंहदरबार । नेपालको सत्ता, सम्मान र गौरवको धरोहर । यो केवल एउटा भवन थिएन, यो हाम्रो राष्ट्रिय आत्मा थियो । तर, आज त्यो आत्मा नेताहरुमाथिको रिस पोखेर खरानी बनाइएको छ । यो दृश्यले सम्पूर्ण नेपालीको … सिंहदरबार खरानी : राष्ट्रको गौरव जलेर उठेको प्रश्नRead more



