🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धन मूल्य निर्धारण, भ्रममा नपर्न आयल निगमको आग्रह
Posted in

अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धन मूल्य निर्धारण, भ्रममा नपर्न आयल निगमको आग्रह

काठमाडौँ, ६ वैशाख : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य … अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धन मूल्य निर्धारण, भ्रममा नपर्न आयल निगमको आग्रहRead more

बिस्कुटमा रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख जरिवाना
Posted in

बिस्कुटमा रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख जरिवाना

काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित … बिस्कुटमा रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख जरिवानाRead more

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
Posted in

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य

काठमाडौं । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै लागू रहेको यो व्यवस्था … २० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्यRead more

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकरसम्बन्धी व्यवस्था लाग हुँदै
Posted in

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकरसम्बन्धी व्यवस्था लाग हुँदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिति २०८३ वैशाख ७ गते सोमबारदेखि धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकरसम्बन्धी व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार … धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकरसम्बन्धी व्यवस्था लाग हुँदैRead more

इलामको जस्बिरेमा चियाबाट सफलता : १४ लाखबाट ८ करोडसम्मको यात्रा
Posted in

इलामको जस्बिरेमा चियाबाट सफलता : १४ लाखबाट ८ करोडसम्मको यात्रा

इलाम, ५ वैशाख । विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुग्नुभएको थियो । रिसालले यहाँ आउँदा आलुखेती मात्र … इलामको जस्बिरेमा चियाबाट सफलता : १४ लाखबाट ८ करोडसम्मको यात्राRead more

कति छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?
Posted in

कति छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?

काठमाडौँ, ५ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा … कति छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?Read more

वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?
Posted in

वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?

काठमाडौं । अन्तर–सरकारी वित्त परिषद्को बैठकले वित्तीय संघीयता सुदृढ बनाउन १६ बुँदे महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदान क्रमशः घटाउँदै लैजाने नीति लिएको छ … वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयमा के छ ?Read more

विदेशको दुःख त्यागेर गाउँमै कमाइ : घुम्तीगोठबाट आत्मनिर्भर बने दम्पती
Posted in

विदेशको दुःख त्यागेर गाउँमै कमाइ : घुम्तीगोठबाट आत्मनिर्भर बने दम्पती

म्याग्दी, ४ वैशाख : रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास … विदेशको दुःख त्यागेर गाउँमै कमाइ : घुम्तीगोठबाट आत्मनिर्भर बने दम्पतीRead more

अन्तर–सरकारी वित्त परिषद्को बैठक सम्पन्न, वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णय
Posted in

अन्तर–सरकारी वित्त परिषद्को बैठक सम्पन्न, वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णय

काठमाडौं । अन्तर–सरकारी वित्त परिषद्को बैठकले वित्तीय संघीयता सुदृढ बनाउन १६ बुँदे महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदान क्रमशः घटाउँदै लैजाने नीति लिएको छ … अन्तर–सरकारी वित्त परिषद्को बैठक सम्पन्न, वित्तीय संघीयता सुदृढ बनाउने १६ निर्णयRead more

नेप्से परिसूचक ३३ अङ्कले घट्यो
Posted in

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ, ३ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ … नेप्से परिसूचक ३३ अङ्कले घट्योRead more