एक धनाढ्य व्यक्ति हरेक दिन घिउको दियो मन्दिरमा बालेर आउँथ्यो । एक अर्को गरिब व्यक्ति मन्दिरमा घिउको दियो बाल्न त सक्दैनथ्यो तर अँध्यारो गल्लीमा तोरीको तेलको दियो बालेर नियमित रूपमा राख्ने गर्दथ्यो । संयोगवश दुवै … उपयोगिताको महत्व Read more
जीवनधारा
जीवन धारा : जस्तो चिन्तन त्यस्तै नियति
नदीको किनारमा एउटी वेश्याको महल थियो । त्यही नदीको अर्को किनारमा एक जना साधुवावा कुटी बनाएर बसेका थिए । वेश्याको महलमा थरीथरीका मानिसहरू दिनरात आउने, जाने गर्दथे । महात्मा जव जव वेश्यालाई देख्दथे, तव तव … जीवन धारा : जस्तो चिन्तन त्यस्तै नियति Read more
जीवनधारा : सहनशीलता
जातक साहित्यमा बुद्धको एउटा कथा छ । कुनै जन्ममा उनी राँगाका रुपमा जन्मिएका थिए । राँगो भएर जन्मदा पनि बुद्धको स्वभाव अत्यन्त शान्त थियो, त्यसले गर्दा एउटा चकचके बाँदरले उनलाई असाध्यै दुःख दिन्थ्यो । कहिले … जीवनधारा : सहनशीलता Read more
जीवन धारा : मानिसको मनोबृत्ति
एउटा शान्त जंगलमा एक महात्मा कुटी बनाएर बसेका थिए । उनी एकान्तमा भजन–कीर्तन, पूजा–पाठ गरेर खुसीसाथ आनन्दले बसेका थिए । महात्मा त्यो कुटीमा बसेको कुरा बिस्तारै बिस्तारै मानिसहरूले थाहा पाएर दर्शन गर्न जान थाले । … जीवन धारा : मानिसको मनोबृत्ति Read more
जीवन धारा : लिंकनको दुस्मनी !
अब्राहम लिंकन आफ्ना साथीहरूप्रति जति विनम्र एवं मधुर थिए, शत्रुप्रति पनि त्यति नै उदार र सहृदय थिए । कैयौं पटक आफ्ना विरोधीहरूलाई उनी मित्रहरू जस्तै गरेर घरमा बोलाउँथे, उनीहरूसँग कुराकानी गर्दथे र अति स्नेह भाव … जीवन धारा : लिंकनको दुस्मनी ! Read more
जीवन धारा : आस्था
एकजना शिष्य आफ्ना गुरुबाट शिक्षा पाएपछि स्वतन्त्र रुपमा चिन्तन मनन र ध्यानमा लागेका थिए । त्यसबाट केही सार्थक नतिजा बाहिर आयो । उनी यो कुरा आफ्ना गुरुलाई बताउन उत्सुक हुन थाले । एकदिन उनी तयार … जीवन धारा : आस्था Read more
जीवन धारा : दूधमा मिसावट !
एक महिला कुनै एक साधुसँग प्रार्थना गर्दै भन्न थालिन्–‘महाराज, आज हाम्रो घरमा आएर हामीलाई कृतार्थ गरिदिनुहोस् ।’ साधु उनको घरमा गए । महिलाले साधुका लागि एउटा कचौरामा दूध हालिन् तर जब दूध हाल्ने बेलामा कराइको … जीवन धारा : दूधमा मिसावट ! Read more
फाइदै फाइदा !
एक जना सेठजीलाई दही खाने चस्का अति नै लाग्दथ्यो । अति कुनै पनि कुरा राम्रो होइन । धेरै दही खाने सेठजीको आदतले गर्दा खोकीले डेरा जमायो । सेठजी जवान थिए, तर खोक्दा–खोक्दा हत्तु । तर … फाइदै फाइदा ! Read more
प्रेमको मूल्य
होमरलेन एकजना महान विचारक थिए । प्रेमको शक्तिप्रति उनको अटुट विश्वास थियो । एकपटक उनले आफ्नो आश्रयमा एउटा अनाथ बालकलाई ल्याए । त्यो बालकले गर्ने उपद्रोका कारण आश्रममा रहेका अरु बालकहरू हैरान हुन थाले । … प्रेमको मूल्य Read more
धर्मको पालना
सिकन्दर र दुश्मन सेनाबीच घमसान युद्ध भइरहेको थियो । युद्धमा अनगिन्ती सेनाको मृत्यु भएको थियो । युद्धक्षेत्रमा सिकन्दरका दुश्मन सेनाको एक सिपाही मरणासन्न स्थितिमा पानीको लागि तड्पिरहेको थियो । सिकन्दरले त्यो हाल देखेर उनी स्वयं … धर्मको पालना Read more



