🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल

काठमाडौं, २६ वैशाख : सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

२०८० वैशाख २६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

काठमाडौं, २६ वैशाख . सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव पौडेललाई सचिव पदमा बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सहसचिव पौडेल सचिवमा बढुवा