काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल … सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी, के-कस्ता छन् विशेषता?Read more
स्वास्थ्य/विज्ञान/प्रबिधि
पेटभरि खाना खाएर पनि तौल घट्ने ! अध्ययनले देखायो भेगन आहारको प्रभाव !
एजेन्सी । कम बोसोयुक्त शाकाहारी (भेगन)आहारले निरन्तर भोकसँग जुध्नुपर्ने आवश्यकता बिना नै तौल घटाउन सहयोग गर्न सक्ने एक अध्ययनले देखाएको छ। १६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल, तरकारी, अन्न तथा गेडागुडीमा केन्द्रित आहार अपनाएका … पेटभरि खाना खाएर पनि तौल घट्ने ! अध्ययनले देखायो भेगन आहारको प्रभाव !Read more
‘फिटनेस’ र ‘एन्टी–एजिङ’को नाममा प्रतिबन्धित पेप्टाइडको बढ्दो प्रयोग, स्वास्थ्य जोखिम उच्च !
पेरिस, २९ साउन (रासस/एएफपी) : शरीरको बनावट सुधार्ने, भोक घटाउने, छाला राम्रो बनाउने र बुढ्यौली रोक्ने दाबीसहित प्रतिबन्धित पेप्टाइडको प्रयोग गर्ने प्रवृत्ति बढेपछि विज्ञहरूले स्वास्थ्य जोखिमप्रति चेतावनी दिएका छन् । सामाजिक सञ्जाल तथा स्वास्थ्यसम्बन्धी सामग्री … ‘फिटनेस’ र ‘एन्टी–एजिङ’को नाममा प्रतिबन्धित पेप्टाइडको बढ्दो प्रयोग, स्वास्थ्य जोखिम उच्च !Read more
तामाको भाँडामा राखेको पानी पिउनु घातक हो ?
छोटो उत्तर-सफा तामाको भाँडामा केही घण्टा राखिएको सादा पानी सीमित मात्रामा पिउनु सामान्य स्वस्थ व्यक्तिका लागि प्रायः घातक हुँदैन। तर यसलाई जति धेरै पिए पनि फाइदा हुन्छ वा सबै रोग निको पार्छ भन्ने दाबी … तामाको भाँडामा राखेको पानी पिउनु घातक हो ?Read more
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम, तत्काल जाँच गर्न चिकित्सकको सुझाव
काठमाडौं । ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन्। पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नलीको क्यान्सरको संकेत हुनसक्ने भएकाले समयमै परीक्षण … ५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम, तत्काल जाँच गर्न चिकित्सकको सुझावRead more
खाना खाएपछि एक मिनेट सिँढी चढ्दा पनि घट्न सक्छ ब्लड सुगर : के भन्छ अनुसन्धान ?
काठमाडौं । खाना खाएपछि लामो समयसम्म बसिरहनुको सट्टा केवल एक मिनेट सिँढी चढ्ने र ओर्लिने गरे पनि रगतमा चिनी तथा इन्सुलिनको वृद्धिलाई कम गर्न सकिने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तीन मिनेटसम्म यही गतिविधि गर्दा … खाना खाएपछि एक मिनेट सिँढी चढ्दा पनि घट्न सक्छ ब्लड सुगर : के भन्छ अनुसन्धान ?Read more
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ … किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?Read more
मनसुनमा डेङ्गु, झाडापखाला, स्क्रब टाइफसको जोखिम उच्च, यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्
काठमाडौँ, १४ साउन : यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ । वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा … मनसुनमा डेङ्गु, झाडापखाला, स्क्रब टाइफसको जोखिम उच्च, यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्Read more
जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट….!
भद्रपुर (झापा), १३ साउनः विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा … जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट….!Read more
नेपालमा कलेजो प्रत्यारोपण गति सुस्त, ८५ प्रतिशत प्रत्यारोपण सफल : डा.पौडेल
काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् । केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, … नेपालमा कलेजो प्रत्यारोपण गति सुस्त, ८५ प्रतिशत प्रत्यारोपण सफल : डा.पौडेलRead more



