"सङ्घीयता के हो ? भन्ने बिषयमा मैलेचाहीं अब बुझें, तर ती केपी ओलीले बुझेका छैनन् होला ! त्यसैले, सङ्घीयता बिषयमा केपी ओलीले पक्कै शङ्का र द्विविधा राखेका होलान् !" हिजो फागुन २३ गते बुधबार रिपोर्टर्स क्लबमा आयोजित 'ओजित नरेश बमद्वारा लिखित ‘सबल’ पुस्तकको बिमोचन' कार्यक्रममा गगन थापाले भने।
-Ananda R Paudel, Hetaunda



