🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीको सम्झनामा खुल्ने भो कुकुर अस्पताल

 एउटा भारतीय अनलाइनका अनुसार भारतीय राज्य पश्चिम बंगालका शिक्षामन्त्री पर्थ चटर्जीले आफ्नो श्रीमतीको सम्झनामा कुकुरका लागि अस्पताल बनाउने घोषणा गरेका छन् । गत बर्ष मन्त्री चटर्जीको श्रीमतीको निधन भएको थियो । मन्त्रीको श्रीमतीलाई कुकुर एकदमै मन पर्दथ्यो । यसैकारण श्रीमतीको बब्लीको नाममा नै बब्ली चटर्जी मेमोरियल पेट हस्पिटल नाम राखिने भएको छ । यहाँ पाल्तु जनावरको उपचारका लागि हरेक किसिमको सुविधा उपलब्ध हुने भएको छ । अहिले पनि मन्त्रीको घरमा करीब ६ वटा कुकुर छन् जसको हेरचाह आमाको मृत्युभएपछि विदेशबाट आएकी मन्त्रीकी छोरीले गरिरहेकी छिन् । दक्षिण कोलकाताको बाघाजतिन रेल्वे स्टेशन नजिक १७ एकड जमिनमा उक्त ट्रस्ट निर्माण हुनेछ ।