🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अयाेध्याकाे राम मन्दिरलाई जनकपुरबाट पठाइयो धनुषदेखि खरायुसम्मका कोशेली (फोटोफिचर)

काठमाडौं । भारतको अयोध्यामा प्राण प्रतिष्ठा हुन लागेको राम मन्दिरका लागि कोशेली पठाईएको छ । जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गर्न लागेको सो मन्दिरका लागि जानकीको माइतिपक्षबाट ११ सयवटा कोशेली पठाइएको हो ।

जनपुरमा आयोजित एक समारोहका बिचमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सो कोसेली हस्तान्तरण गरेका छन । जनकपुरवाट जाने कोशेलीमा धनुष, खराऊ, पलङ देखी आवाश्यक समान सबै पठाइएको छ ।

जानकी मन्दिर, जनकपुरका महन्थका अनुसार सो कोसेलीहरुमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो, विभिन्न प्रकारका मिठाइसहित जनकपुरबाट अयोध्या प्रस्थान गरेको छ ।

\"\"

\"\"

\"\"
 

\"\"

\"\"

\"\"

\"\"