🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“क्रिश्चियन बन्नोस्, जागिर पक्का” भन्दै धर्म परिवर्तन गराउनेहरु समातिए

काठमाडौं, बैशाख २४ \\    “क्रिश्चियन बन्नेभए जागिर पक्का” भन्दै सोझा-सिधालाइ प्रलोभनमा पारी धर्म परिवर्तन गराउने तीनजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-१६ की फूलदेवी भट्टराई, नागार्जुनकी सुमित्रा गौली र कलङ्कीकी राधिका महर्जनलाइ प्रहरीले पक्डेको हो।

उनीहरुले भरतपुर नगरपालिका-२७ की ३८ वर्षीय लक्ष्मी भट्टराईलाई “क्रिश्चियन बनेपछि जागिर पक्का” भन्दै प्रलोभनमा पारी सीतापाइलास्थित चर्चमा लगेर धर्म परिवर्तन गराएको भनि लक्ष्मी भट्टराईले दिएको उजुरीका आधारमा यी तीन महिलालाई पक्राउ गरिएको हो।

मुलुकी ऐनअनुसार धर्म परिवर्तन गर्न लगाए वा गराएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने छ।