🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाकाे एमटी गणको मेस फण्डमा प्रसुको मस्ती 

 नेपाली सेनाको आपूर्ति तथा परिवहन गणका प्रसु झपटबहादुर थापाले सेनाबाट हटिसकेको मेस फण्डका नाममा अझै पनि रकम उठाएर राख्ने गरेका छन् । उनले त्यो पैसा ब्याजमा लगाउने गरेको हामीले थाहा पाएका छौं । शान्ति सेनाबाट फर्केकाहरुसँग पनि प्रसु झपटबहादुर थापाले खुसुक्क पैसा माग्ने गर्दछन् ।

  मेस फण्डका नाममा महिनामा खाजाको लागि भनेर रु. ३० हजार लिने र ५ हजारभन्दा बढी खर्च नगरिकनै अरु रकम प्रसु र सु.पूर्णकुमार श्रेष्ठले बिल मिलाएर खाने गरेको हामीले थाहा पाएका छौं । उनीहरुले एमटी गणभित्र अनियमित काम गरेका छन् । विभिन्न तरिकाले पैसा उठाउने र पैसा हिनामिना गर्ने गरेका छन् ।

प्रसु झपटबहादुर थापा र पूर्णकुमार श्रेष्ठ दुबै जनाले मस्ती  गरिरहेका छन् । मेस फण्डको रकम हिनामिनाका सम्बन्धमा सत्यतथ्य छानविन गरियोस् । दोषीमाथि कारवाही होस् ।  
–एमटी गणका जवानहरु