🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी चोर, फटाहा थुन्ने जेल घर हो र ?

माओवादी केन्द्र पार्टी, पार्टीजस्तो हुनुप¥यो । चोर, फटाहा, बलात्कारी, फटाहा थुन्ने जेल घरजस्तो पार्टीमा जो पनि हुल्नु भएन । विचार, राजनीति, निष्ठा र क्रान्तिकारिताका आधारमा पार्टी बनाउनुप¥यो ।

पार्टीमा बसेर लुटतन्त्र मच्चाइरहेका बेइमानहरू होइन इमान्दार र निष्ठावान नेता र कार्यकर्ता, शहीद÷बेपत्ता परिवारका ओंठमा पार्टीका कारण मुस्कान छाएको दिन पार्टी एक नंम्बर बन्ने छ ।

गलफत्ती धेरै जरूरी छैन, विचार, संगठन, जनपक्षीय कार्यशैली माओवादीले थाहा नपाएको हो र ? थाहा पाएको कुरा लागू गरौं, नगर्नेलाइ दण्डित गरौं † बस पुग्छ । यत्ति भए हुन्छ †                                         –दीप शिखा