🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टी एकीकरण घोषणा गर्नुअघिको पूर्वतैयारी

काठमाडौं, फागुन ८ \\    पार्टी एकताको लागि हिजो भएको प्रारम्भिक समझदारीको आधारमा अन्तरिम विधान तैयार गर्न कार्यदल बनाइएको छ। कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणा अगाडी बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए।

 “दुईवटा कार्यदल बनेको छ। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ। त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं। नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमै नयाँ दल निर्वाचन आयोगमा दर्ता गरिने छ”,  प्रचण्डले भने।