🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

उच्च रक्तचापबाट बच्न भिटामिन डी

हालै सार्वजनिक भएको एक अध्ययनले रक्त चाप र मानिसहरूले लिने भिटामिन डी बीच गहिरो सम्बन्ध रहेको निष्कर्र्ष निकालेको छ । यसलाई सौर्य भिटामिन पनि भनिन्छ, जुन शरीरमा प्रतिरक्षा प्रणाली, हाडहरूको विकास, दा“त, क्याल्सियम प्राप्ति गर्नका … उच्च रक्तचापबाट बच्न भिटामिन डीRead more

Posted in

संविधान संशोधन नभएसम्म तराईमा आन्दोलन चलिरहन्छ

(शंकाको घेरामा परेको दोस्रो चरणको स्थानीय चुनाव अन्ततः २०७४ असार १४ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । राजपालगायत दलको असन्तुष्टिका कारण प्रभावित हुने ठानिएको निर्वाचनमा त्यसको कुनै प्रभाव देखिएन । बरु उल्लेख्य सहभागिता देखियो … संविधान संशोधन नभएसम्म तराईमा आन्दोलन चलिरहन्छRead more

Posted in

माओवादीले उज्यालो नेपाल अभियानको वैशाखी टेक्न खोज्या

(०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा थोरै नेता मात्रै पूर्णकालीन भएका थिए । ती थोरै नेतामध्येका एक हुन् –ध्रुव पराजुली । जनताको मुक्तिका लागि भन्दै सुरु गरिएको त्यो युद्धमा पराजुलीले आफूस“गै अरुलाई पनि होमेका थिए … माओवादीले उज्यालो नेपाल अभियानको वैशाखी टेक्न खोज्याRead more

Posted in

नया प्रहरी ऐनले अधिकृतको रुवाबासी

काठमाडौ । प्रहरीमा फेरि नया“ ऐनमार्फत् ३० बर्षे सेवावधि हटाउने खेल सुरु भएको छ । प्रस्तावित नया“ संघीय प्रहरी ऐन २०७४ मा ३० बर्षे सेवाअवधि हटाएर उमेरका कारण अवकाश हुने प्रावधान राखिएपछि डीएसपीदेखि डीआइजीसम्मका लगभग … नया प्रहरी ऐनले अधिकृतको रुवाबासीRead more

Posted in

लागूऔषध मुद्दा ब्यूताउदै प्रहरी

काठमाडौं । ठूलो परिमाणमा प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गर्ने पूर्वसभासद् मधुसूदन अग्रवाल, पवन संघाई र रतन संघाई लगायतको मुद्दा कमजोर बनाई पेश गरेकोबारेमा नेपाल प्रहरीले पनि गोप्यरुपमा छानबिन सुरु गरेको खबर छ … लागूऔषध मुद्दा ब्यूताउदै प्रहरीRead more

Posted in

निर्वाचन आयोगको यो जात्रा

काठमाडौं । कही“ नभएको जात्रा हा“डीगाउ“मा भन्ने आहान नेपाली समाजमा प्रचलित छ । तर, हा“डीगाउ“मा भन्दा पनि चर्को जात्रा नेपालकै निर्वाचन आयोगमा हुने गरेको छ । पहिलो चरण निर्वाचनमा सुस्त मतगणना गरेर चर्को आलोचना खेपेको … निर्वाचन आयोगको यो जात्राRead more

Posted in

सूचना लुकाउदै गुठी

काठमाडौं । गुठी संस्थानले हजारौं बिगाहा जग्गा नक्कली मोही खडा गरी हिनामिना गर्न अदालतले रोक लगाएपछि लिजमा दिएर अनियमितता गर्न थालेको खबर छ । संस्थानले नियम कानून मिचेर गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई १ सय बर्षका लागि … सूचना लुकाउदै गुठीRead more

Posted in

अख्तियारले डामेका भ्रष्टको अध्यक्ष बन्ने रहर ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गतबर्ष लिएको गणित (मानविकी) र गणित(विज्ञान) विषयको उपप्राध्यापक पदको परीक्षामा अनियमितता गर्ने दुई प्राध्यापक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षा अगाडि नै प्रश्नपत्रको उत्तर … अख्तियारले डामेका भ्रष्टको अध्यक्ष बन्ने रहर ?Read more

Posted in

‘भट्ट सर’ कुम्लो बोकी कता ?

काठमाडौं । कामको प्रकृति अनुसार पद निर्माण गरिएको हुन्छ । ठूला पदमा पुग्नेहरू निश्चित अठोट बोकेका हुन्छन् । तर, जसले पदलाई काम गर्ने अवसरका सट्टा सुविधा र प्रतिष्ठा हासिल गर्ने माध्यम मात्र ठानेका हुन्छन् तिनीहरू … ‘भट्ट सर’ कुम्लो बोकी कता ?Read more

Posted in

चुनावको रोचक खेल ः अनौठो तालमेल

चुनावमा तालमेल हु“दा ठूला पार्टीलाई मात्र लाभ हुने, साना पार्टीलाई खासै लाभ नहुने परिणाम आयो । यस्तो किन भयो ? कतिपय ठाउ“मा कांग्रेस र माओवादीले तालमेल गरे । कतिपय ठाउ“मा एमाले र राप्रपाले तालमेल गरे … चुनावको रोचक खेल ः अनौठो तालमेलRead more