🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

बैरोका डीजी पाण्डेको चा”दी कटाइ

काठमाडौं । विदेशिएका वेरोजगार नेपालीहरूसंग गैरकानूनी रुपले असुलिएको पैसाका कारण वैदेशिक रोजगार विभागमा भा“डभैलो मच्चिएको छ । कहिले रित नपु¥याई कम्पनी दर्ता गरेर त कहिले स्पष्टिकरण वा अनुगमनका नाममा वैदेशिक रोजगार व्यवसायीसंग करोडौं असुलिरहने वैदेशिक … बैरोका डीजी पाण्डेको चा”दी कटाइRead more

Posted in

गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं । कार्यकालको प्रारम्भदेखि नै विवादस्पद भूमिकामा रहेका गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहुकल केसी फेरि पदीय मर्यादाको उल्लंघन गरेर नग्न रुपमा प्रस्तुत भएको खबर छ । गरिबी निवारण कोषको कार्यकारी निर्देशक पदमा नियुक्ति लिनका … गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघनRead more

Posted inUncategorized

मुख्य रजिष्ट्रार नियुक्तिमा धाधली ?

काठमाडौ । सर्वोच्च अदालतमा नेपाल सरकारका मुख्यसचिव सरहको मुख्य रजिष्टार पद सिर्जना गरी ५ महिनाअघि विशिष्ट श्रेणीमा बढुवा भएका नहकुल सुवेदीलाई नियुक्ति गरिएको समाचार बाहिर आएको  छ । तर मन्त्रिपरिषदबाट मुख्य रजिष्टार पद स्वीकृत नभई … मुख्य रजिष्ट्रार नियुक्तिमा धाधली ?Read more

Posted in

माओवादीको भावी नेतृत्व वर्षमानले गर्ने ?

काठमाडौं । माओवादी केन्द्रका बैठक र भेलाहरूमा अध्यक्ष पुष्पकमल दाहालपछि बरियतामा नेता नारायणकाजी श्रेष्ठ देखिन्छन् । तर, वास्तविक रुपमा माओवादीमा अध्यक्ष दाहालपछिका उनी होइनन्, माओवादी अध्यक्ष दाहालपछि पार्टीमा अर्का प्रभावशाली नेता हुन् बर्षमान पुन अनन्त … माओवादीको भावी नेतृत्व वर्षमानले गर्ने ?Read more

Posted in

भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्र

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्नेतर्फ केन्द्रित रहेको खबर छ । २०७४ असार १४ गते डडेल्धुरामा भोट खसालेर काठमाडौं … भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्रRead more