काठमाडौं । राजधानीको सुरक्षामाथि गम्भीर प्रश्न उठाउने गरी काठमाडौंको कालोपुल क्षेत्रमा दिउँसै ७९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटना सार्वजनिक भएको छ। अझ चकित पार्ने कुरा के छ भने चोरी भएको स्थान … कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षाRead more
प्रमुख समाचार
आर्मीका रोकायलाई शान्ति म्याराथन उपाधि
लुम्बिनी, ७ चैत: लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्। नेपाल … आर्मीका रोकायलाई शान्ति म्याराथन उपाधिRead more
पाथीभरामा पाँचौँ पटक हिमपात
ताप्लेजुङ, ७ चैतः ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको … पाथीभरामा पाँचौँ पटक हिमपातRead more
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
काठमाडौँ, ७ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट … निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटनाRead more
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ । अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन … इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासनRead more
जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस
काठमाडौँ, ७ चैत : जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । … जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिसRead more
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
काठमाडौँ, ७ चैत : काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार … काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्युRead more
सेनाको अधिकृत भर्नामा समावेशीताको ऐना : २८० पदका लागि ६४४ पास, मधेसी कोटामा किन खडेरी ?(६४४ जना उम्मेदवारहरूकाे नामावली सहित)
काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट भर्नाका लागि लोक सेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजाले केवल उम्मेदवार छनोटको सूची मात्र दिएको छैन, यसले राज्यको समावेशी दाबी, सैनिक नेतृत्वमा सामाजिक प्रतिनिधित्व र भर्ती संरचनाको वास्तविक … सेनाको अधिकृत भर्नामा समावेशीताको ऐना : २८० पदका लागि ६४४ पास, मधेसी कोटामा किन खडेरी ?(६४४ जना उम्मेदवारहरूकाे नामावली सहित)Read more
इरानको चेतावनी : विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
काठमाडौं । इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ । अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय … इरानको चेतावनी : विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’Read more
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व, ७ चैत्र(रासस): रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मिति २०८२ चैत ६ गते रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध … भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्धRead more



