काभ्रेपलाञ्चोक, ८ चैतः काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला … आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’Read more
प्रमुख समाचार
बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउ
रसुवा, ७ चैत : एम्बुलेन्समा चुरोट र लागूपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ … बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउRead more
सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धार
ढोरपाटन (बागलुङ), ७ चैत : भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा मिति २०८२ चैत ६ गते शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका … सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धारRead more
नेपाली सेनाद्वारा : हुम्लाबाट सुत्केरी महिलाको हवाई उद्धार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत जटिल प्रसूति समस्यामा परेकी हुम्लाकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत सफल उद्धार गरिएको छ। मन्त्रालयका अनुसार चैत ७ गते … नेपाली सेनाद्वारा : हुम्लाबाट सुत्केरी महिलाको हवाई उद्धारRead more
युनिट सुरक्षामा लापरबाही : खक्रौला गुल्मका कमाण्डरसहितका कर्मचारी प्रधान कार्यालय तानिए
काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको सुरक्षा कमजोरी र त्यससँग जोडिएको घटनाबारे छानबिन गर्न गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहित त्यहाँ कार्यरत कर्मचारीहरूलाई कारबाही प्रक्रियाका लागि काठमाडौंस्थित सशस्त्र … युनिट सुरक्षामा लापरबाही : खक्रौला गुल्मका कमाण्डरसहितका कर्मचारी प्रधान कार्यालय तानिएRead more
इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्की
काठमाडौँ, ७ चैत : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रङ्गभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । राष्ट्रिय दलित आयोग तथा … इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्कीRead more
तस्विरमा पाहाँ चर्हे जात्रा
काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा मिति २०८२ चैत ७ गते शनिबार पाहाँ चर्हे जात्रा मनाइएकाे छ । नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्व छ। पाहाँ अर्थात् पाहुना … तस्विरमा पाहाँ चर्हे जात्राRead more
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
काठमाडौँ, ७ चैत : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ । यही चैत ४ गते … सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयोRead more
म छुटेँ, तर उद्देश्य जित्यो’ : प्रकाश सपुतले भने-पद होइन, परिवर्तनका लागि चुनावी मैदानमा होमिएको थिएँ
बिटिएसको ‘देशसेवा’ प्रसंगबाट आफ्नै राजनीतिक यात्राको सन्दर्भ खोलेका सपुतले भने- रास्वपालाई उभ्याउने, बालेन नेतृत्वको स्थिर सरकारको पक्षमा लाग्ने र उत्पीडित समुदायका मुद्दा सत्तालाई सम्झाइरहने आफ्नो मूल लक्ष्य पूरा भएको छ । काठमाडौं । कलाकार तथा … म छुटेँ, तर उद्देश्य जित्यो’ : प्रकाश सपुतले भने-पद होइन, परिवर्तनका लागि चुनावी मैदानमा होमिएको थिएँRead more
साहित्य सन्ध्या के भन्छ-जीवनशैली बिग्रँदै जाँदा स्वास्थ्य संकट गहिरिँदै, समाधान प्रकृतिमैत्री बानीमा
काठमाडौं, २०८२ चैत ७ ।आधुनिक जीवनशैलीकै कारण मानव स्वास्थ्य गम्भीर जोखिममा परेको निष्कर्षसहित ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा साहित्य सन्ध्याको ४७३औँ शृङ्खला सम्पन्न भएको छ। प्रकृतिको प्रतिकूलताका कारण कार्यक्रम गुगल मिटमार्फत आयोजना गरिएको थियो। सन्ध्याका अध्यक्ष … साहित्य सन्ध्या के भन्छ-जीवनशैली बिग्रँदै जाँदा स्वास्थ्य संकट गहिरिँदै, समाधान प्रकृतिमैत्री बानीमाRead more



