काठमाडौँ, ८ चैत : सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय … सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठकRead more
प्रमुख समाचार
कालोपुल चोरीकाण्डमा दुई पक्राउ, सुन, नगद, खुकुरी र तरबारसहित प्रहरीले ‘अपरेसन’मै समात्यो
काठमाडौं । कालोपुलमा भएको चोरीकाण्डमा संलग्न दुई जनालाई प्रहरीले सुनचाँदीका गहना, नगद र धारिलो हतियारसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–५ कालोपुल लामागल्लीस्थित एक डेरा कोठाबाट सुन, चाँदी, नगद र अन्य सामग्री चोरी भएको घटनामा … कालोपुल चोरीकाण्डमा दुई पक्राउ, सुन, नगद, खुकुरी र तरबारसहित प्रहरीले ‘अपरेसन’मै समात्योRead more
नेपाली सेनाको सक्रियतामा मध्यपहाडी लोकमार्ग पुनः सञ्चालन
बागलुङ, २०८२ चैत ८ गते । भारी हिमपातका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ने सडक खण्ड २०८२ चैत ७ गते पुनः सञ्चालनमा आएको छ । नेपाली सेनाको चण्डीदल … नेपाली सेनाको सक्रियतामा मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनRead more
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, रू २३ अर्ब ५९ करोड ७७ लाख बराबरको कारोबार
काठमाडौँ, ८ चैतः साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज २०८२ चेत ८ गते नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर … नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, रू २३ अर्ब ५९ करोड ७७ लाख बराबरको कारोबारRead more
पहिलो निशानामा विद्युतका एमडी शाक्य ?
काठमाडौं । एमालेको पराजयसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सत्ता–छायाँ पनि कमजोर हुन थालेको छ । २०८२ फागुन २१ गतेको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन झापा–५ मा पुगेर हाइड्रोपावर व्यवसायीहरूलाई ओलीको … पहिलो निशानामा विद्युतका एमडी शाक्य ?Read more
ह्वातै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार … ह्वातै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? Read more
पाल्पा ‘टिपर’ दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
तानसेन (पाल्पा), ८ चैत : पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही … पाल्पा ‘टिपर’ दुर्घटना : मृतकको सङ्ख्या चार पुग्योRead more
मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)
बाजुरा । मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठुलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन् । लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ । वर्षा र … मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)Read more
थाहा पाउनुहोस् : गाईपालनबाट गाउँमै आम्दानी, विदेशिने बाध्यता घट्दै
भोजपुर, ८ चैत : पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले … थाहा पाउनुहोस् : गाईपालनबाट गाउँमै आम्दानी, विदेशिने बाध्यता घट्दैRead more
मुस्ताङमा यो सिजनमा छैटौँपटकको हिमपातले किसानलाई राहत
मुस्ताङ, ८ चैतः मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार … मुस्ताङमा यो सिजनमा छैटौँपटकको हिमपातले किसानलाई राहतRead more



