रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा मिति २०८२ चैत ९ गते सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। … रामेछापमा यात्रुवाहक सुमो दु र्घटना, तीन गम्भीरसहित ६ जना घाइतेRead more
प्रमुख समाचार
सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी
हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको … सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारीRead more
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति २०८२ चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको. दाबी गरेको छ । मिति २०८२ चैत ९ … नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबीRead more
ट्राफिक प्रहरीको विशेष चेकिङ : राइड सेयरिङका १७५ चालक कारबाहीमा
काठमाडौँ, ९ चैत : काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् … ट्राफिक प्रहरीको विशेष चेकिङ : राइड सेयरिङका १७५ चालक कारबाहीमाRead more
सेनाको बढुवा प्रणालीमा ठूलो फेरबदलको तयारी : मेजर–कर्नेल तहका अधिकृतलाई ‘राहत प्याकेज’
काठमाडौं, चैत । नेपाली सेनाभित्र लामो समयदेखि उठ्दै आएको बढुवा प्रणालीसम्बन्धी असन्तुष्टि र गुनासो अब औपचारिक रूपमा सम्बोधन हुने चरणमा पुगेको छ । प्रस्तावित सैनिक नियम (छैटौं संशोधन)-२०८२ मार्फत बढुवाको संरचनामा महत्वपूर्ण फेरबदल गर्न लागिएको … सेनाको बढुवा प्रणालीमा ठूलो फेरबदलको तयारी : मेजर–कर्नेल तहका अधिकृतलाई ‘राहत प्याकेज’Read more
रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा
रौतहट । मिति २०८२ चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट … रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमाRead more
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्की
काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा … हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्कीRead more
जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय घटनाको जोखिम बढ्दै
काठमाडौं । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइँदैछ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस … जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय घटनाको जोखिम बढ्दैRead more
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । मिति २०८२ साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ … बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिलीRead more
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन … प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापनRead more



