🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
Posted in

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व, ७ चैत्र(रासस): रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मिति २०८२ चैत ६ गते रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध … भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्धRead more

बिपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
Posted in

बिपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

काभ्रेपलाञ्चोक, ७ चैत : अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको … बिपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’Read more

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
Posted in

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, ७ चैत : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो … पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदैRead more

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति
Posted in

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले ईद … सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपतिRead more

एनआरएनएलाई अध्यक्ष ढकालको स्पष्ट सन्देश : अब पुँजी र सीप नेपालमै लगाऔँ !
Posted in

एनआरएनएलाई अध्यक्ष ढकालको स्पष्ट सन्देश : अब पुँजी र सीप नेपालमै लगाऔँ !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब भावनात्मक सम्बन्ध मात्र होइन, पूँजी, सीप र अनुभवको ठोस उपयोगमार्फत नेपाल निर्माणमा जोडिनुपर्ने स्पष्ट सन्देश दिनुभएको … एनआरएनएलाई अध्यक्ष ढकालको स्पष्ट सन्देश : अब पुँजी र सीप नेपालमै लगाऔँ !Read more

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धि
Posted in

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धि

म्याग्दी, ६ चैत : महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ … सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धिRead more

गाँजाखेतीसम्बन्धी विधेयकमाथि समितिमा छलफल जारी
Posted in

गाँजाखेतीसम्बन्धी विधेयकमाथि समितिमा छलफल जारी

गण्डकी, ६ चैत : गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक प्रदेशसभाको अर्थ तथा विकास समितिमा छलफलका क्रममा छ । गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने … गाँजाखेतीसम्बन्धी विधेयकमाथि समितिमा छलफल जारीRead more

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक
Posted in

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु (नवलपरासी), ६ चैतः वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला … नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोकRead more

मुक्तिक्षेत्रमा भारी हिमपात
Posted in

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ, ६, चैत : यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ । … मुक्तिक्षेत्रमा भारी हिमपातRead more

पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ
Posted in

पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ

काठमाडौँ, ६ चैतः पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन् । सुरुमा दोहा, दुवई जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएकामा … पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फRead more