🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसिडिटीका यस्ता छन् असरहरू 

एसिडिटी केवल पेटमा मात्र नभई मुखमा पनि हुन सक्दछ । अझ यति मात्र नभई एसिडिटीको असर पेटमा मात्र नभई मुखदेखि लिएर खुट्टासम्म नै असर पर्दछ । यस्ता कयौं कारणहरू छन् जसले एसिडिटी निम्त्याउने गर्दछन् । यी कारणहरू भिन्नै किसिमका छन् जसले हामीलाई नै अचम्ममा पार्दछन् ।

 अधिक थकान : बहुत अधिक थकान र भारिपनाका कारण एसिडिटी बढ्न जान्छ । एसिडिटीका कारण शरीरको उर्जा सकिन जान्छ जसले अधिक थकान महसुस हुन जान्छ । 

दाँतका समस्याहरू : भोजन चपाएर खाने समयमा कयौं पटक एसिटिक प्रतिक्रिया हुन जान्छ जसले दाँत तथा गिजाहरूलाई कमजोर बनाउने र मुख सम्बन्धी विभिन्न समस्याहरू उत्पन्न गराउँदछ । यसका कारण एसिडिटीको समस्याले दाँतमा पनि समस्या उत्पन्न गराउँदछ । 

आँखा सम्बन्धी समस्या : एसिडिटीको कारण आँखाबाट अधिक आँशु खस्ने तथा कन्जक्टिवाइटिस संक्रमणको समस्याका कारण पनि बन्न जान्छ । 

मखुबाट अधिक ¥याल आउने : कन्सटिपेशनबाट हुने एसिडिटीको समस्याबाट पनि मुखमा अधिक ¥याल आउने समस्या बन्न सक्दछ । 

ओंठ फुट्नु :  एसिडिटीका कारण प्राय ओंठहरू फुट्ने गर्दछन् । यदि तपाईको छाला पनि सुख्खा छैन र मौसमको अनुकूलमा पनि ओंठ फुट्दछ भने यो सोच्नुपर्ने कुरा हो । 

अनुहार सुख्खा हुनु : एसिडिटीका कारण अनुहारको छालाबाट चिल्लोपना हट्न जान्छ जसले गर्दा छाला चिलाउने, संक्रमणको आशंका बढ्नेका साथै अनुहार सुख्खा हुन जान्छ ।