काठमाडौँ, १७ जेठः विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्पान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु … सन्दर्भ विश्व धूम्र्पानरहित दिवस : धूम्र्पानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्यRead more
विचार
कसलाई सुनाऔँ बिचल्लीमा परेका मेरा मतदाताको पीडा ? : हुम्ला जस्ता जिल्ला हेरेर–बुझेर बजेट बनाउ
(२०७९ मंसिर चार गते सम्पन्न आम निर्वाचनमा लामाले हुम्ला जिल्लाबासीको मन जितेर पहिलो पटक संसदीय यात्रा तय गर्न सफल हुनु भएको थियो । आफू ०४५–०४६ सालदेखि नै कम्यूनिष्ट आन्दोलनमा अग्रसर हुँदै आएको उहाँको भनाई छ … कसलाई सुनाऔँ बिचल्लीमा परेका मेरा मतदाताको पीडा ? : हुम्ला जस्ता जिल्ला हेरेर–बुझेर बजेट बनाउRead more
हिन्दू अधिराज्य/ राजतन्त्रका लागि मनीषा कोइरालाको राष्ट्रिय आह्वान
नेपालको सामाजिक–राजनीतिक अवस्थाप्रति चिन्तित हुँदै अभिनेत्री मनीषा कोइरालाले आफ्नो फेसबुकमार्फत एक सार्वजनिक राष्ट्रिय आह्वान गरेकी छिन्। उनले नेपाललाई शान्तिपूर्ण हिन्दू अधिराज्यको रूपमा पुनःस्थापना गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्। 🔹 नेपाल र नेपाली पहिचानमाथि जोड मनीषाले … हिन्दू अधिराज्य/ राजतन्त्रका लागि मनीषा कोइरालाको राष्ट्रिय आह्वानRead more
विद्युतीय गाडीको नाममा सुविधा व्यवसायीलाई, मारमा यात्रु-सरकारले कहिले लिन्छ दायित्व ?
नेपालमा सार्वजनिक यातायात क्षेत्र विद्युतीय युगतर्फ उन्मुख भइरहेका बेला यातायात व्यवसायीहरू भने पुरानै शैलीमा यात्रु दोहनमै सक्रिय देखिन्छन्। विद्युतीय (EV) गाडी आयो भनेर प्रचार गरिए पनि त्यो प्रविधिको लाभ यात्रु भन्दा व्यवसायीले उठाइरहेका छन्, … विद्युतीय गाडीको नाममा सुविधा व्यवसायीलाई, मारमा यात्रु-सरकारले कहिले लिन्छ दायित्व ?Read more
लोकतन्त्रका आधारभूत मान्यतामाथि प्रश्न !
लोकतन्त्र नागरिक स्वतन्त्रता र अधिकार भएको प्रणाली हो । लोकतन्त्र नागरिक आवाज मुखरित हुन र प्रश्न गर्न पाउने उत्कृष्ट व्यवस्था पनि हो । लोकतान्त्रिक मूल्य र मान्यताको पालना गरेर मात्र लोकतन्त्र बलियो बन्न सक्दछ । … लोकतन्त्रका आधारभूत मान्यतामाथि प्रश्न !Read more
हामी निरंकुशतातिरको यात्रामा त छैनौं ?
प्राचीनकालमा ऋषिमुनिहरूले मानिसको अनुहारको हावभाव र आकृतिमार्फत उसका आचरण र सोचबारे थाहा पाउँथे भनिन्छ । आज पनि ख्यातिप्राप्त साधक र मनोविज्ञहरूले मानिससँगको संवादमार्फत धेरै कुरा बुझ्न सक्छन् । संचार प्रविधिको तीव्र विकासले गर्दा अहिले मानिसको … हामी निरंकुशतातिरको यात्रामा त छैनौं ?Read more
साँघु सम्पादकीय : सेटिङ चाहिनेहरूका लागि ‘कुलिङ पिरियड’ बाधक !
झण्डै एक दशकको लामो अवधिसम्म परिवर्तित परिस्थिति सुहाउँदो ‘संघीय निजामती सेवा ऐन नबन्दा निजामती सेवामा एकप्रकारको अन्योल, अनिश्चितता र अस्थिरता रहँदै आएको थियो र निजामती कर्मचारीहरुमा पनि एकप्रकारको असन्तुष्टि रहँदै र फिँजिदै आएको थियो । … साँघु सम्पादकीय : सेटिङ चाहिनेहरूका लागि ‘कुलिङ पिरियड’ बाधक !Read more
राजा फर्काउने भन्दै सडकमा राप्रपा, तर सांसद पद नछाड्ने दोहोरो चरित्र
नेपालको संविधान, २०७२ अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेर प्रतिनिधिसभा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ सांसदहरू अहिले संविधानकै विरोधमा उत्रिने तयारीमा छन्। संविधानको शपथ लिएर सांसद बनेका उनीहरू आगामी जेठ १५ बाट … राजा फर्काउने भन्दै सडकमा राप्रपा, तर सांसद पद नछाड्ने दोहोरो चरित्रRead more
कृषियोग्य जमिन मासिँदै, भूमाफियाको चलखेल रोकिएन, काठमाडौंलगायत देशभर जमिन दोहन जारी
सरकारले २०७९ जेठ ९ गते मन्त्रिपरिषद् बैठकबाट कृषि र गैरकृषि प्रयोजनका लागि जमिन वर्गीकरण गर्ने तथा खेतीयोग्य जमिनमा प्लटिङ गर्न नदिने निर्णय गरेको तीन वर्ष पूरा भइसकेको छ। तर, न जमिन वर्गीकरण गरिएको छ, … कृषियोग्य जमिन मासिँदै, भूमाफियाको चलखेल रोकिएन, काठमाडौंलगायत देशभर जमिन दोहन जारीRead more
निर्माण व्यवसायीलाई कर्जामा सहजता : राहत कि प्रतीक्षा ?
देशका निर्माण व्यवसायीहरू वर्षौं यता एउटै आवाज गर्दै आएका छन्–“काम गरियो, पैसा छैन” र, अब बल्ल त्यस आवाजले केही गुञ्जायमान प्रभाव पारेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको निर्देशिकाले सरकारी निकायबाट स्रोत सुनिश्चित … निर्माण व्यवसायीलाई कर्जामा सहजता : राहत कि प्रतीक्षा ?Read more



