नयाँ सरकारबाट मतदाता(नागरिक)ले बढी अपेक्षा गरेको एउटा विषय सुशासन हो । नेपालमा सुशासनको मुद्दा जहिल्यैको चुनावी र सार्वजनिक सरोकारको संवेदनशील विषय रह्यो । सुशासनलाई भ्रष्टाचारसँग प्रत्यक्ष जोडेर हेरिने, बोलिने र बुझिने गरिएको भए पनि त्यो … मतदाताको सुशासन अपेक्षा पूरा होला ?Read more
Author: अधिवक्ता डा. प्रेमराज सिलवाल
फेसबुकको अम्मल र जेन–जी आन्दोलनको भुल !
रविले पटकपटक ‘आफूलाई कानूनको जानकारी नभएको’ भनेको सुनियो । कानूनको अनभिज्ञता क्षम्य नहुने कानूनको न्यूनतम मान्यता हो । धेरै अवस्थामा मानिस, व्यक्ति र समूहका लापरवाहीपूर्ण कार्य, क्रिया र कामका कारण पनि मानिसले कानूनी कारबाही तथा … फेसबुकको अम्मल र जेन–जी आन्दोलनको भुल !Read more
इम्बोस्ड नम्बर ‘रहर’ कि ‘कहर’ ?
यातायात व्यवस्था विभागको सूचनाले इम्बोस्ड नम्बर राख्न सार्वजनिक सूचना जारी गरेपछि नागरिकलाई इम्बोस्डको रहर (कुनै काम गर्न जाग्ने उत्कट इच्छा, खाख, चाह, आकांक्षा, लहड, खुसीले गर्ने काम) होेइन कहर (हैरानी, विपत्ति, आपत्, संकट, बाध्यतापूर्वक गर्नुपर्ने … इम्बोस्ड नम्बर ‘रहर’ कि ‘कहर’ ?Read more
नेपाल–भारत सन्धिको मुद्दा किन ‘पेन्डिङ’ ?
भारतीय निम्ता पाएपछि प्रधानमन्त्री केपी ओलीको भ्रमणको टुङ्गो लाग्यो । नेपाल–भारतबिचको सन् १९५० को असमान सन्धि पुनरावलोकनसम्बन्धी विषय चाहिँ भ्रमणको ‘एजेन्डा’ बन्ने देखिन्न । नेपालको भौगोलिक, आर्थिक, सामाजिक हित र आवश्यकतालाई ख्याल गर्दा नेपालमा भारतीय … नेपाल–भारत सन्धिको मुद्दा किन ‘पेन्डिङ’ ?Read more
भूराजनीतिमा मार्क्सवादी दृष्टिकोणले के भन्छ ?
दर्शन भनेको देख्नु, बुझ्नु र व्यवहार गर्नु हो । दृष्टिको अर्काे नाम दर्शन हो । दर्शन किन आवश्यक छ ? दर्शनले कसरी काम गर्दछ ? माक्र्सवादी विश्व दृष्टिकोणले के भन्छ ? माक्र्सवादी दर्शन भौतिक विज्ञानमा … भूराजनीतिमा मार्क्सवादी दृष्टिकोणले के भन्छ ? Read more
काँग्रेस–एमालेको ‘मुद्दा’ कता पुग्यो ?
काँङ्ग्रेस–एमाले मिलेर सत्ता सञ्चालन गर्नु विशिष्ट आवश्यकता र ‘मुद्दाहरूको सम्बोधन”का लागि थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वकला, बौद्धिकता, पहलकदी, दृष्टिकोण, दृढता तथा राज्य सञ्चालनसम्बन्धी क्षमताको पूरा उपयोग हुनुपर्दछ । २०८१ साल असार १७ गतेको … काँग्रेस–एमालेको ‘मुद्दा’ कता पुग्यो ? Read more
माधवको महत्वकाँक्षामाथि कालो बादल
अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा प¥यो । ‘समाजवादी’को अध्यक्ष रहेका नेपाललाई पार्टीभित्रैबाट अब उनी ‘सिनो भइसकेको’ आरोप लाग्यो । एमालेबाट छुट्टिएपछि ‘सत्ता राजनीतिमा उधुम मच्चाउने’ भन्दै … माधवको महत्वकाँक्षामाथि कालो बादलRead more
विवाहको उमेर कति गर्ने र १८ वर्ष किन गर्ने ?
विवाह कानूनी र सामाजिक विषय मात्र होइन । जैविक, प्राकृतिक र मानवीय आवश्यकताको विषय हो । भौतिक, प्राकृतिक तथा यौनिक दृष्टिले १६ वर्ष पुगेपछि वा त्यो आसपास भएपछि मानिस परिपक्व हुने मानियो । एकातर्फ खानपान, … विवाहको उमेर कति गर्ने र १८ वर्ष किन गर्ने ?Read more
सञ्चारकर्मीप्रतिको ‘नजर’ र ‘छाडा’ प्रवृत्ति
सञ्चारकर्मी दिलभूषण पाठकविरूद्ध साइबर क्राइममा पक्राउ पूर्जी जारी भई उच्च अदालत पाटनबाट आदेश जारी भएपछि फेरि एक पटक सञ्चारकर्मीप्रतिको सरकारी ‘नजरिया’ र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका नाममा भइरहेका छाडा, विकृत, गैरकानूनी तथा न्यूनतम् पत्रकार … सञ्चारकर्मीप्रतिको ‘नजर’ र ‘छाडा’ प्रवृत्तिRead more
भ्रष्ट मति, सुशासन–नागरिकको मुद्दा !
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई पतञ्जली जग्गासम्बन्धी भ्रष्टाचारमा मुद्दा लागेपछि ‘ठूला माछालाई अख्तियार लाग्दैन’ भन्ने भ्रम र भाष्य गलत सावित भयो । यसले कानूनभन्दा माथि कोही छैन भन्ने देखायो । कानूनी शासन कायम गर्न र मुलुकमा सुशासन … भ्रष्ट मति, सुशासन–नागरिकको मुद्दा !Read more



