🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेको पार्टी कार्यालयले जानकारी दिएको छ । कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।

मनोनीत सदस्यहरुमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहेका छन् ।