🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा वुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् ।

देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डा.डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
मनोनयन भएका सदस्यहरू :

१. डा. लोकनाथ दुलाल, ललितपुर

२. डा. विष्णु बस्याल, पाल्पा

३. डा. तबस्सुम सिद्दिकी, बाँके

४. श्री देवराज अवस्थी, कैलाली

५. श्री मनबहादुर थापा, चितवन

६. ई. दिलिपकुमार झा, सप्तरी

७. ई. मनोज घिमिरे, मोरङ

८. श्री गणेश शाही, दैलेख

९. श्री डम्बरबहादुर वि.क., पर्वत

१०. श्री विजय सम्बाहाम्फे, तेह्रथुम