🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुर प्रहरीद्वारा जुवा खेल्ने १० जना पक्राउ

कञ्चनपुर।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०८० असाेज २१ गते राति ०२:४५ बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटा मिट्ठु रानाको घर पछाडीको टहरामा जुवातास खेलिरेहका दस जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा खेलमा संलग्न १० जना ब्यक्तिहरुलाई रु १०५४००।-(एक लाख पाच हजार चार सय) रकम  र ४  गड्डी तास सहित नियन्त्रणमा लिई  दिन ५ म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जानकारी दिएकाे छ ।

जुवा खेलमा संलग्नहरूकाे परिचय  

१) भि.न.पा.१९ बस्ने बर्ष अं.४४ को जय बहादुर महरा

२) बेदकोट न.पा.३ बस्ने बर्ष अं.३० को सागर बिष्ट

३) भि.न.पा.१९ बस्ने बर्ष अं.३५ को दानी राना

४) भि.न.पा.१४ बस्ने बर्ष अं.३४ को शेर बहादुर कुँवर

५) भि.न.पा. १९ बस्ने बर्ष अं.४३ को हिरु राना

६) भि.न.पा. ४ बस्ने बर्ष अं.४२ को प्रकाश भट्ट

७)  बेदकोट न.पा.१० बस्ने बर्ष अं.३६ को तिलक बैज

८) भि.न.पा.१८ बस्ने बर्ष अं.४३ को ओम प्रकाश पनेरु

९) भि.न.पा. १९ बस्ने बर्ष अं.३२ को कैलास राना

१०) जि.बैतडी मेलौलि न.पा.२ बस्ने बर्ष अं.४२ को प्रकाश चन्द