🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको ट्यांक नै चोरी भएपछि…

इजरायलमा चोरले सेनाको बख्तरबंद ट्यांक नै चोरी गरेका छन् । एलिकिम इन्टरचेन्ज नजिकै इजरायली डिफेन्स फोर्स (आईडीएफ) प्रशिक्षण बेस क्याम्पमा राखिएको ट्ंयाक नै चोरहरुले चोरेका हुन् । त्यस क्षेत्रमा सामान्यतया मानिसहरु प्रवेश गर्न सक्दैनन् । तर चोरहरुले सहजै उक्त टं्याक नै गायब पारेका छन् । पछि प्रहरीले शहरभन्दा करिब २० किलोमिटर टाढाबाट सेनाको उक्त ट्यांक फेला पार्न सफल भएका थिए । करिब ६५ टन तौल भएको उक्त ट्यांक हराएपछि हल्लीखल्ली मच्चिएको थियो । इजरायलको सैन्य इतिहासमा यो विचित्रको घटना पनि भएको छ ।

प्रहरीले संदिग्धहरुलाई पक्राउ पनि गरेको बताएको छ । प्रहरीको जाँच पश्चात उक्त ट्यांक सरकारकोविरुद्धमा प्रदर्शन गर्नका लागि चोरी गरिएको बताइएको छ । योभन्दा पहिले पनि प्रदर्शनकारीले एक स्मारक स्थलबाट ट्यांक चोरी गरेका थिए । सामान्य स्थानबाट ट्यांक चोरी गर्नु सामान्य नै हो, तर सैन्य केन्द्रबाट नै ट्यांक चोरी भएपछि चिन्ताको विषय बनेको बताइएको छ । (एजेन्सी)