🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल प्रहरी श्रीमती संघद्वारा स्वयम्भू परिसर सरसफाइ (फोटो फिचर )

काठमाडौं । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गरिएको छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ तथा संरक्षण कार्यक्रमको अन्तर्गत आज स्वयम्भू परिसर सरसफाइ गरिएको नेपाल प्रहरीले संघले जनाएको छ । 

यसभन्दा अगाडि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो । 

सरसफाइमा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सहभागी थिए ।

फोटो फिचर ः

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्बिर स्रोत ः नेपाल प्रहरी श्रीमती संघको फेसबुक पेज