🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भृकुटी कागज कारखाना : नेपाल राज्यले उपहारमा पाएकाे संरचनाकाे याे दुर्दशा !!

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा बन्द भएको छ । तस्बिर : टेकराज पोखरेल/रासस