🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई जनाको नागरिकता रद्द गर्ने सरकारको निणर्य 

काठमाडौं । सरकारले, वंशजका आधारमा झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निणर्य गरेको छ  । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र  कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निणर्य गरिएको जानकारी दिइन् । 

उनले भनिन् ‘गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरीकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निणर्य गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ ।’