🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरू हुँदै

काठमाडौं, १८ साउन । जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू हुन लागेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्दैछ ।

सो पार्टीका अनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाइ राजनीतिक प्रशिक्षण दिने कार्यसूची रहेको छ ।  

बिहीवार देखि सुरू हुने केन्द्रीय समिति बैठकले ‘मिसन ८४’ का लागि नेता तथा कार्यकर्ताको परिचालन, पार्टीलाई सङ्गठित तथा व्यवस्थित बनाउने बारेमा छलफल गर्नेछ ।