🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उरुषा पाण्डे हलिउड र बलिउडमा आबद्ध

काठमाडौँ, ८ जेठ ।  उरुषा पाण्डे नाम नै काफी छ भने जस्तै उनी एक चर्चित नायिका ,मोडेल ,डान्सर पनि हुन् । उनले धेरै भन्दा धेरै इन्डियन म्युजिक भिडीयो र केही फिल्म पनि खेलेकी छिन् । उनको धेरै म्युक्जिनहरुमा न्यूजहरु आईरहेको हुन्छ । उनी  प्रतिभाको खानी हुन् । उनको आफ्नै supper urusha production house छ । जहाँ नयाँ  मोडेल र कलाकारहरुले आफ्नो कला देखाउने प्लटफर्म पाएका छन् । उनको लागि अरुलाई मदत गर्नु र नेपाली फिल्म industry मा नया कलाकारिता भित्रयाउने  नै उनको मुख्य उद्देश्य हो । उनी अत्यन्त राम्ररी  उत्कृष्ट डान्सर र नायिका पनि हुन् । त्यही भएर नेपाली फिल्म industry को expression queen भनेर उरुषालाई चिनिन्छ र उनले बेस्ट मोडेल अवार्ड पनि जितेकी छिन् ।

२००८ मा जोधा अकबर र २०१५ मा बलिउड ब्लोक बास्टर फिल्म बाजिराउ मस्तानी जस्ता फिल्ममा काम गरेका राजा मुरादसंग मिलेर उनले इन्डियन सायरी भिडीयो गरेको थिईन । त्यति मात्र नभएर धेरै भन्दा धेरै हिन्दी   भिडियो गीतमा र इन्डियन म्युक्जिनमा पनि काम गरेकी छिन् । उरुषाको आफ्नै युटुब चंनेल छ । जसको नाम उरुषा चंनेल हो । उनले आफ्नो मेहेनत , लगनशील र संघर्सले आफ्नो यात्रा शुरु गरिन । उनी  "the wheel chair "नामक बलिउड चलचित्रमा अनुबन्धित भएको छिन् जुन cannes flim festival 2019 को मुख्य भूमिकाको लागि हो ।

४० जनाको अडिसनमा उत्कृष्ट बन्न पुगेको उरुषा "the wheel chair " मा आबध भएकी छिन् । उनको कला र कामप्रतिको चाहाले निर्देशक र निर्मातालाई खुसी  बनाएको थिईन र उनले राजा मुरादको भिडियोमा काम गरेको कारणले उनलाई filmy brother's production ले अडिसनको लागि बोलाएका थिए र उनको अभिनय देखेर उनले filmy brother's production अन्तर्गत रही भिडियो खेल्ने मौका पाएकी छिन् ।

यति मात्र कहाँ हो र उनले हलीउड नायक तथा निर्माता "bradley bowen " संग पनि काम गर्ने अवसर पाएकी छिन् | Mr .bowen जसले 36 ओटा फिल्ममा काम गरि सकेका छन् र 4 ओटा फिल्मको निर्माण गरिसकेका छन् । उनले "queen of himalayas "फिल्ममा आफ्नो भूमिकाको बारेमा छलफल गरेको र कागजमा हस्ताक्षर गरेको फोटोमा मज्जाले देख्न सक्छौ । उनले ''Supper urusha production association with hollywood production Flight productions'' बाट अन्तर्राष्ट्रिय लघु चलचित्र "who is she" बनाउदै छिन् । त्यो उन्ले आफै लेखेकी हुन र आफै नायिकाको भूमिकामा काम गर्दै छिन् भने bradley bowen को निर्देशानमा र नायकको भूमिकामा छन | राम के.सीको छायाकन । टेकेन्द्र शाहको एडिट र सुबास  प्रधान production को म्यानेजर रहेको यो हुँदै गएको यो फिल्मले नेपालमा ईतिहास नै बनाउदैछ |