🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुरुष अभाव भएर महिलाले पति नपाउने दिन आउँदै !

अष्ट्रेलियाली वैज्ञानिक , रिसर्च स्कूल अफ बायोलोजीका प्राध्यापक डा. जेनी ग्रेभ्सका अनुसार तीनसय लाख वर्षअघि पुरूषमा हुने Y क्रोमोजोम 14 सय जीन रहेको  थियो। क्रमशः घट्दै आएर अहिले जम्मा 45 वटा मात्रै बाँकी रहेको छ र यही क्रमले घट्दै जाँदा अबको 50 लाख वर्षपछि संसारबाट पुरुष जातिको अन्त्य हुनेछ ।
अवको लगभग पचासलाख वर्षपछि अर्थात् बिसं ४९५२०७० साल तदनुसार सन्  ४९५२०१३ मा संसारभर पुरुषहरू घट्दैगएर एक पर्सेंन्ट जति मात्र हुनेछन्,  अनि महिलाहरू भने उनान्सय पर्सेंन्ट । कस्तो होला त्यो समयको समाज  ?  कसरी हुने होला विवाह ?

श्री विकासाचार्य

अध्यक्ष- आरटीआइसी

Nepal Redcross Society, Sarayu sub-chapter, Sunsari