🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्राफिक प्रहरीद्वारा खिचिएका कागजपत्र असोज ३१ गते भित्रै लिन आग्रह

काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा कारवाहीको क्रममा आर्थिक वर्ष २०७८-०७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउने भएकाे छ ।

उपत्यका ट्राफिक प्रहरीद्वारा  खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) लामाे समयदेखि सम्बन्धित व्यक्तिहरूले लिन नआएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले  २०७९ असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएको बताएकाे छ ।

 काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्त सम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७९ असोज ३१ गते भित्रै लिन आउन पनि अनुराेध गरेकाे छ ।