🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घोप्टी परेर सुत्नुका यी हुन् फाइदा र बेफाइदा

मानिसहरुको सुताईका विभिन्न तौरतरिका र बानी हुन्छन् । सुताईको अवस्थिति र बानीले पनि मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जानौं केही यस्ता घोप्टी परेर अथवा पेटको बलमा सुत्नुका केही फाइदा र बेफाइदा : 

–पेटको सहारामा सुत्नुले घुर्ने तथा अन्य समस्याहरुबाट पनि राहत पाउन सकिन्छ । 

–मायो क्लिनिकको रिपोर्टका अनुसार घोप्टो परेर सुत्दा ढाड तथा मेरुदण्डमा असर गर्न सक्छ । 

–घोप्टी परेर पेटको बलमा सुत्नुको अर्काे बेफाइदा भनेको शरीरका विभिन्न भागमा दुख्ने, झन्झन् हुने तथा शून्यता महसुस हुने समस्या हुने गर्दछ । 

–गर्भावस्थाको समयमा पनि पेटको बल सुत्नु बच्चाको लागि घातक हुन सक्छ । 

–घुर्ने तथा निद्राको विकारको समस्याबाट मुक्ति पाउन भने घोप्टी परेर सुत्नु फाइदाजनक हुनसक्छ । (एजेन्सी)