🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अठ्चालीस वर्ष रिलेशनसीप, ८० मा बिहे !

 संसारमा विचित्र विचित्रका बिहेका बारेमा सुनेकै थियौं । हालै त्यस्तै एक विवाहले चर्चा पाएको छ । एक खबरका अनुसार, यी एक प्रेमी जोडी करीब ४८ बर्षदेखि लिभ इन रिलेशनसीपमा रहेका थिए । एक रिपोर्टका अनुसार, अहिले दुलाहाको उमेर ८० बर्ष र दुलहीको ७६ बर्ष रहेको छ । हालै भारतको राजस्थानको उदयपुरमा यिनीहरूको विवाह भएको बताइएको छ । यो विवाहमा यिनीहरूको नाति र छोराको पनि समावेश भएका थिए ।   दुलाहाको नाम देवदास हो । वास्तवमा कहानी भने अर्कै छ । देवदासको बर्षौं पहिले चम्पा बाईस“ग विवाह भएको थियो तर देवदास मग्दु बाई नामक अर्की महिलास“ग लिभ इन रिलेशनमा थिए । मग्दु बाई देवदासको घरमा पहिलेकी श्रीमतीस“ग रहने गर्थिन । यसको धेरै विरोध भएपनि करीब ४८ बर्षसम्म उनी देवदासस“गै बसिन । अन्ततः ४८ बर्षपछि मग्दु र देवदासको पूर्ण रीतिरिवाजका साथ विवाह सम्पन्न भयो । अझ अचम्मको कुरा के छ भने अहिले पनि चम्पा बाई जीवित नै छिन् तर स्वास्थ्य राम्रो नभएका कारण विवाहमा सहभागी भने भइनन् ।