🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली मिडिया स्कूलका यी अगुवा प्रतिनिधि

अन्नपूर्ण पोष्टका प्रधान संपादक युवराज घिमिरेकोे ‘राजिनामा’ अरु संपादक जस्तै नेपाली मिडियामा गम्भीर चर्चाको विषय बनेन् । उनका मूल्य, मान्यता, जीवन दृष्टिकोण, मिडिया पक्षधारिता आफ्नै प्रकारका थिए । तर, घिमिरे नेपाली मिडिया स्कूलका एउटा धाराका अगुवा प्रतिनिधि भने हुन् । नेपाली मिडियामा एउटा वरिष्ठ सम्पादक एवं माइन्ड मेनेजरको ‘राजिनामा’ चर्चाको विषय बन्नु पर्दथ्यो, जसरी इकोनोमिक एण्ड पोलिटिकल विक्लीका संपादक प्रजाय गुहा ठाकुरताले ‘राजिनामा’को विषय अहिले भारतीय बौद्धिक क्षेत्रमा चर्चाको विषय बनेको छ ।              –नरेन्द्रजंग पिटर